भारतमा एकैदिन २ लाख ८२ हजारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ८२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा १८।९ प्रतिशतले बढी हो । पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जना नयाँ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतको मुम्बईमा पानीजहाज विष्फोट हुँदा तीन जनाको मृत्यु

काठमाडौं ५ माघ । भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । ‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतीय नागरिकलाई एक वर्षमा एक अर्ब ५६ करोड डोज खोप

U भारतले कोNjiभिड– १९ विरुद्ध खोप अभियानको एक वर्ष पूरा गरेको छ । एक वर्षमा भारतले आफ्ना नागरिकलाई कम्तीमा एक अर्ब ५६ करोड ५७ लाख डोज खोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्य तथा परिवार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत-अमेरिकाबीच सुरक्षा सहकार्य सम्बन्धमा गृहमन्त्रीस्तरीय बैठक हुने

  एजेन्सी । भारत र अमेरिकाबीच यही वर्ष गृहमन्त्रीस्तरीय बैठक आयोजना हुने भएको छ । चार दिनअघि भएको गृहसचिवस्तरीय ‘होमल्यान्ड सुरक्षा संवाद’ नाम दिइएको बैठकका क्रममा साइबर सुरक्षालगायत आन्तरिक सुरक्षा सहकार्यका सन्दर्भमा मन्त्रीस्तरीय बैठक राख्ने सहमति…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतमा २४ घण्टामै थपिए साढे २ लाख कोरोना संक्रमित

३ माघ, काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोभिड संक्रमितको संख्या कुल तीन करोड ७३ लाख ८० हजार पुगेको छ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कोरोनाका कारण धनी झन् धनी र गरिब झन् गरिब बन्दै : अक्सफाम

कोरोना महामारीका कारण विश्वभर धनी र गरिबबीचको खाडल बढेको अक्सफामले एक रिपोर्टमा सार्वजनिक गरेको छ। महामारीबाट गरिबीको रेखामुनि पुग्ने व्यक्ति र परिवारको संख्या समेत बढेको बताइएको छ। रिपोर्टमा संसारभर अत्यधिक गरिबीका कारण दैनिक २१ हजार मानिसको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनमाथि अमेरिकाको अर्को राजनीतिक चाल

वाशिंगटन  । रक्षा ठेकेदारहरूलाई सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ 'दुर्लभ-पृथ्वी विधेयक' पेश गरिएको छ। अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

फिलिपिन्सले भारतीय सुपरसोनिक मिसाइल किन्ने

[caption id="attachment_16895" align="aligncenter" width="1080"] फाइल तस्बिर[/caption] भारतले फिलिपिन्सलाई ब्राह्मोस सुपरसोनिक क्रुज मिसाइल निर्यात गर्ने भएको छ। फिलिपिन्सले एन्टी सिप मिसाइल प्रणालीका लागि योजनाबद्ध अधिग्रहणका लागि बजेट विनियोजनसमेत गरिसकेको छ। फिलिपिनी पत्रिका द इन्क्वाएररका अनुसार फिलिपिन्स सरकारको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जम्मु कस्मिर खोप लगाउन आह्वान

भारतको केन्द्र शासित जम्मु कस्मिर प्रशासनले कोभिड १९ को चुनौति सामना गर्न सरकार तयार रहेको भन्दै कोभिडका नियम पालना गर्न र खोप लगाउन नागरिकलाई आह्वान गरेको छ। जम्मु कस्मिर स्वास्थय सेवा विभागका निर्देशक डा. मुस्ताक अहमदले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

इमरान सरकारविरुद्ध सिन्धमा जमात–ए–इस्लामीको प्रदर्शन

एजेन्सी । पाकिस्तानको जमात–ए–इस्लामी (जेआई) ले आइतवार अवामी मरकजको अगाडि शारा–ए–फैसलमा सिन्ध स्थानीय सरकार (एलजी) कानूनको बिरूद्ध धर्ना दिने घोषणा गरेको छ। सिन्ध विधानसभा भवन बाहिर धर्ना हुने जेआईले आइतबार घोषणा गरेको हो। आन्दोलनमा विमानस्थलदेखि सदरसम्मको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि