भारतकाे लगानीमा मौरिससमा गान्धीका नाममा रेल्वे स्टेसन

एजेन्सी । हिन्दू बाहुल्य जनसंख्या भएको अफ्रिकी मुलुक मौरिससले भारतसँग सम्बन्ध सदभावनाका लागि एउटा मेट्रो स्टेसन महात्मा गान्धीका नाममा समर्पण गर्ने निर्णय गरेको छ । भारतीय सहयोगमा निर्माण भएको मेट्रो एक्सप्रेस परियोजनाको नाम महात्मा गान्धी स्टेसन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घट्यो

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ । हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

रुस र युक्रेन तनाव : साढे आठ हजार अमेरिकी सेना उच्च सतर्क अवस्थामा

रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ताका बीच अमेरिकाले झण्डै साढे आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको छ । रुसका सेनाले युक्रेनलाई घेरामा राखेको र जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले साढे आठ हजार अमेरिकी सेनालाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अफ्रिकन कप अफ नेसन्स : रङ्गशालामा भागदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गयो

अफ्रिका कप अफ नेसन्स अन्तर्गत क्यामरून रङ्गशालामा भाडदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । प्रि–क्वाटर फाइनलको खेल हेर्न रङ्गशाला बाहिर भेला भएको भिड अनियन्त्रित हुँदा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

तालिबान र पश्चिमा राष्ट्रका अधिकारीहरुबीच भेटवार्ता हुने

तालिबान र पश्चिमा राष्ट्रका अधिकारीहरुबीच भेटवार्ता हुने भएको छ । अफगानिस्तानको सत्तामा तालिबान आएयता पहिलोपटक युरोपमा वार्ता हुन लागेको हो । नर्वेमा तालिबानका सदस्य र पश्चिमा राष्ट्रका अधिकारीबीच छलफल हुन लागेको बीबीसीले जनाएको  छ । तीन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विश्वका १ सय ७१ देशमा फैलियो ओमिक्रोन भेरियन्ट

विश्वका १ सय ७१ देशमा काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्ट फैलिएकाे पाइएकाे छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले  याे भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेकाे जनाएकाे हाे । यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राष्ट्रसंघीय आतंकवाद रणनीति प्रतिवेदनमा भारतको असन्तुष्टि

भारतले संयुक्त राष्ट्रसंघद्वारा तय विश्वव्यापी आतंकवाद रणनीति प्रतिवेदनले हिन्दू, बौद्ध र शिख धर्मप्रति अन्याय गरेको टिप्पणी गरेको छ। दिल्लीस्थित ग्लोबल काउन्टर टेरोरिज्म सेन्टरद्वारा आयोजित भर्चुअल कार्यक्रममा राष्ट्रसंघका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले राष्ट्रसंघीय आतंकवादसम्बन्धी २०२१ को…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतमा माेदी सरकारले बनायाे चार करोड घरबारविहीनका लागि घरघर

भारत सरकारले प्रधानमन्त्री आवास योजनाअन्तर्गत यो वर्ष चार करोड घर बनाउन सहयोग गर्ने भएको छ। गरिब तथा विपन्न वर्गको जीवनस्तर उकास्न आवास योजनासहित कल्याणकारी कार्यक्रमअन्तर्गत सरकारले सहजीकरण गर्न लागेको हो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार गरिब र वञ्चितीकरणमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ । गएको २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो हिजोको तुलनामा चार हजार एक सय…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अफगानिस्तानमा बम विस्फोट, सात जनाको ज्यान गयाे

अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि