एजेन्सी । चिनको उतर पश्चिमी शिन्जीयाङ्ग क्षेत्रमा स्वयता र आत्मनिर्णयको अधिकारलाई लामो समय देखि आवाज उठाउंदै आईरहेका उइगर मुसलमानहरुलाई चिनले व्यापक दमन र यातना दिने गरेको तथ्यहरु सार्वजनिक भईरहेका छन् । उईगर मुसलमानहरुलाई चिन सरकारले आतंकवादीको…
भारतका उद्योगी–व्यवसायीहरूले कोभिड– १९ पछिको अर्थतन्त्र पुनरुत्थानका लागि लगानी प्रोत्साहनमा सरकारले जोड दिनुपर्ने बताएका छन्। सरकारले मंगलबार नयाँ बजेट ल्याउनुअघि उद्योगीहरूले यस्तो जोड दिएका हुन्। पाँच प्रान्तहरूमा निर्वाचनको तयारी भइरहेका वेला नरेन्द्र मोदी नेतृत्वको सरकारले बजेट…
गुगलले भारतको नम्बर दुई मोबाइल अपरेटर भारतीय एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ । करिब एक अर्ब भारतीयहरूलाई स्मार्टफोनमा सस्तो पहुँच प्रदान गर्न र क्लाउड–आधारित कम्प्युटिङको प्रयोगलाई गति दिन साझेदारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका…
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्कोले दिल्लीसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन्। उनले भारतसँगको सम्बन्ध र साझेदारी थप वृद्धि हुनेसमेत उल्लेख गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा लाभरोभले भनेका छन्, ‘हामी दिल्लीसँगको सम्बन्धलाई उच्च महत्व दिन्छौँ।…
चीनमा सञ्चारमाध्यमको स्वतन्त्रता घट्दै गइरहेको छ । विदेशी पत्रकारहरूको समूह फरेन करोसपोन्डेन्ट क्लबको तर्फबाट निकालिएको प्रतिवदेन (रिपाेर्ट) मा यो कुरा सार्वजनिक भएको बीबीसीले जनाएको छ । चीनमा पत्रकारहरूले शारीरिक आक्रमण, ह्याकिङ, अनलाइन ट्रोलिङ र भिसा पाउन…
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छाडेर आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । ‘वाशिङ्गटनमा सबै जना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्,…
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दर्जनौँ लडाकु सदस्यहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ। राष्ट्र सङ्घका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो। सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी…
संयुक्त राष्ट्र सङ्घको अफगानिस्तान मिसनले अफगानिस्तानका पूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ । टोलो न्युजले स्थानीय अधिकारीलाई उदृत गर्दै लेखेको छ, 'अफगान नागरिकहरूले नेसेर अहमद फैकको प्रस्तावको प्रशंसा…
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘निओकोभ’ भाइरसबारे थप अध्ययनको आवश्यकता रहेको बताएको छ । चीनका शोधकर्ताहरूले दक्षिण अफ्रिकाको चमेरामा यस नयाँ प्रकारको कोरोनाभाइरस पत्ता लगाएका थिए । हाल यो भाइरस केवल जनावरमा मात्र तीव्र रूपमा फैलिरहेको…
काठमाण्डाै – जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको समाचारसंस्था एपीले जनाएको छ । सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका…