भारतले सन् २०२२ भित्रै डिजिटल रुपैयाँ जारी गर्ने

नयाँदिल्ली । भारतकी अर्थमन्त्रीले यसै वर्षभित्रै डिजिटल मुद्रालाई प्रयोगमा ल्याउने बताएकी छन्। आफ्नो वार्षिक बजेट वक्तव्यमा निर्मला सीतारमणले डिजिटल सम्पत्तिहरूबाट हुने आयमा ३० प्रतिशत कर लगाउने पनि घोषणा गरिन्। क्रिप्टोकरेन्सीको व्यापार वा सट्टापट्टा अनि नन फन्जिबल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाकिस्तानमा हिन्दुहरु पछि अब दुई क्रीस्चियन धर्म गुरुको गोलि हानी हत्या

काठमाडौं । पाकिस्तानमा दुई जना इसाई धर्मगुरु (पादरी)को अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आइतबार एक चर्चामा प्रार्थना गरेर फर्किरहेका पादरी प्याट्रिक र विलियम सिराजको पाकिस्तानको उत्तरपश्चिम सहर पेशावर रिङ रोडस्थित केपीकेमा गोली हानेर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत र अस्ट्रेलियाका सेना प्रमुखबीच वार्ता ,सुरक्षा सहकार्यबारे छलफल

भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले अस्ट्रेलियाली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल लिक बरसँग टेलिफोन कुराकानी गरेका छन् । उनीहरूबीच द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ । क्वाड मुलुक (भारत, अमेरिका, अस्ट्रेलिया र जापान)को…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

खाेप निरन्तरता दिएकाे भारतमा संक्रमण दर घट्दै

एजेन्सी । खाेप अभियानलाई निरन्तरता दिदै आएकाेले भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनामा २० प्रतिशत कमी हो ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत, अमेरिका, जापान र अस्ट्रेलिया( क्वाड) विदेशमन्त्रीहरूको बैठक हुने

अस्ट्रेलियाले क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड)का विदेशमन्त्रीहरूको बैठक आयोजना गर्ने भएको छ । क्वाडमा भारत, अमेरिका, जापान र अस्ट्रेलिया छन् । बैठक दुई सातापछि आयोजना हुने अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलियाली विदेशमन्त्री मारिस पेनेले बैठकको मिति…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मोदी सरकारको बजेटलाई सेयर बजारको स्वगत, उछालियो भारतीय सेयर बजार

नयाँदिल्ली । नरेन्द्र मोदी सरकारले ल्याएको चालू वर्ष २०२२/२३ को बजेटलाई भारतीय सेयर बजारले स्वागत गरेको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले करिब २ घन्टा लगाएर गरेको बजेट भाषणलाई भारतीय सेयर बजारले स्वागत गरेको हो…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बजेट : भारतकाे आर्थिक अनुदानमा नेपाल दाेस्राे , भुटान पहिलाे

भारत सरकारले यसपटक नेपाल मामलामा दिने आर्थिक अनुदान बजेट घटाएको छ । अघिल्लो वर्ष सन् २०२१/२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड भारु छुट्याएकोमा यस वर्ष अर्थात् वित्त वर्ष सन् २०२२/२३ का लागि ७…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बेलायती प्रधानमन्त्रीले मागे माफी

एजेन्सी-वेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन उल्लंघन गरेको विषयमा संसदमा माफी मागेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा भएको पार्टीका विषयमा उनले माफी मागेका हुन्। प्रधानमन्त्री निवासमा भएको पार्टीबारे छानबिन प्रतिवेदन संसदमा पेश भएपछि जोनसनले आरोप स्वीकार गर्दै आफ्नो…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो सय करोड

काठमाडौं- तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी डब भर्सनमा सय करोड भारुको व्यापार गरेको छ । साउथ अभिनेता अल्लु अर्जुन स्टारर यो चलचित्र हिन्दीतर्फ पनि सय करोड क्लबमा प्रवेश गरेको हो । मूल रुपमा तेलुगू भाषामा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसबीच चर्काचर्की, अमेरिकाले अनावश्यक आतङ्क फैलाइरहेको रुसको आरोप

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच आक्रोसपूर्ण भनाभन भएको छ । रुसले युक्रेनमा आक्रमणको लागि सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक परिचालन गरेको भन्दै अमेरिकाको आग्रहमा बसेको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि