बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर नियुक्त

नयाँ दिल्ली । बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर बनेका छन् । सोमबार देहरादुनमा उनले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग भेट गरेका थिए । सो क्रममा मुख्यमन्त्री धामीले पहाडी टोपी लगाएर अक्षय कुमारलाई फूल दिएका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतको आतंकवाद विरोधी कानुनअन्‍तर्गत कास्मिरी पत्रकार पक्राउ

श्रीनगर । भारत नियन्त्रित कास्मिरस्थित एक स्वतन्त्र समाचार वेबसाइटका सम्पादक पक्राउ परेका छन् । भारतको आतंकवाद विरोधी कानुनअन्र्तगत दी कास्मिर वाल्लाका संस्थापक सम्पादक फहाद शाह पक्राउ परेका हुन् । प्रहरीले उनलाई कास्मिरको पुल्वामा शहरबाट पक्राउ गरेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनसंग विवाद रहेकाे ताइवानलाई अमेरिकाले १० करोड डलरको सैन्य उपकरण बिक्री गर्दै

[caption id="attachment_18634" align="aligncenter" width="260"] फाइल तस्बिर[/caption] ताइपेई ।चीनसंग विवाद रहेकाे ताइवानलाई करिब १० करोड (१ सय मिलियन) डलर बराबरको सैन्य उपकरण बिक्रि गर्ने सम्झौता अमेरिकाले स्वीकार गरेको छ । अमेरिकाले ताइवानलाई सो रकम बराबरको सैन्य उपकरण…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतमा थपिए ७१ हजार सङ्क्रमित, १२ सयको मृत्यु

भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बेलायती विशेष फौजका सय भन्दा धेरै सदस्य युक्रेन पुगे

एजेन्सी । बेलायती विशेष फौजका सय भन्दा धेरै सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको बेलायती अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ । रुसले युक्रेनको सीमा क्षेत्रमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय : संयुक्त राष्ट्र सङ्घ

एजेन्सी | सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माेदी सरकारकाे निरन्तर प्रयासमा २०१४ यता पाकिस्तानको हिरासतबाट २ हजार बढी बन्दी फिर्ता

नयाँ दिल्ली । सरकारको निरन्तर प्रयासले सन् २०१४ यता पाकिस्तानको हिरासतमा रहेका माछा मार्नेहरूसहित दुई हजार १९३ भारतीय बन्दीहरूलाई फिर्ता ल्याउन सफल भएको विदेश राज्यमन्त्री भी मुरलीधरनले शुक्रबार लोकसभामा बताएका छन्। पाकिस्तानी जेलमा रहेका भारतीय कैदीहरूको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतमा बेरोजगारी दर घट्यो

नयाँ दिल्ली । भारतमा गत महिना (जनवरीमा) बेरोजगारी दर घटेको एक थिंकट्यांकको तथ्यांकले देखाएको छ। २०२१ मार्चपछि भारतको बेरोजगारी दर ६.५७ प्रतिशतमा पुगेको सेन्टर फर मोनिटरिङ इन्डियन इकोनामी (सिएमआइई)नामक संस्थाले जनाएको छ। यो संस्थाले हरेक महिना…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ । महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो । कोरोना भाइरसको नयाँ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ रकम चोरी गर्ने गरेको आरोप

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ । संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि