विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको राजधानी ओटावामा आपत्काल घोषणा गरिएको छ । ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन भइरहेको भन्दै नियन्त्रणका लागि आपत्काल घोषणा गरिएको बताउनु भएको छ । कोरोना विरुद्ध खोप लगाएको प्रमाणपत्र…
एजेन्सी | उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौँ डलर चोरी गरेको संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको छ। राष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तर कोरियाले साइबर आक्रमणमार्फत् क्रिप्टोकरेन्सी चोरी गरेर क्षेप्यास्त्र कार्यक्रम विस्तार गरिरहेको छ। अनुन्धानकर्ताहरुले उत्तर…
बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ‘ऋणको जाल’ मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ। शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको…
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै नयाँ दिल्ली पुराएर बन्धक बनाइएकी एक महिलाको ४८ दिनपछि उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा दूतावास, दिल्ली प्रहरी र सामाजिक संस्थाको पहलमा महिलाको उद्धार गरिएको हो । मोरङ स्थायी घर…
काठमाडाैँ – गिलगित-बाल्टिस्तानमा पाकिस्तानी सरकार तथा सेनाविरुद्ध प्रदर्शन भएकाे छ । पाकिस्तानी सरकार तथा सेनाले गिलगित-बाल्टिस्तानमा जबरजस्ती जग्गा अधिग्रहण गर्न थालेपछि प्रदर्शन भएकाे हाे । सेनाले जबरजस्ती जग्गा अधिग्रहण गर्न थालेपछि गिलगित-बाल्टिस्तानका स्थानीयले विरोध र्याली पनि…
श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले एक सय ९७ कैदीलाई आम माफी दिनुभएको छ । देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले एक सय ९७ कैदीलाई आम माफीको घोषणा गर्नुभएको हो । कारागारभित्र रहँदा व्यवहार तथा…
एजेन्सी उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट आईएस समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएका छन् । अमेरिकी कारबाहीका क्रममा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर…
एजेन्सी-सामाजिक सञ्जाल फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ । फेसबुकको मातृ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख…
चीनभित्र मिडिया निषेधलाई लिएर अन्तर्राष्ट्रिय पत्रकार महासंघको आपत्ति काठमाडौं । चीनले अन्तर्राष्ट्रिय संवाददाताहरुलाई रिपोर्टिङमा प्रतिबन्ध लगाएर आफ्नो अन्तर्राष्ट्रिय छविलाई नै जोखिममा पारेको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले जनाएको छ । आईएफजेले चीनमाथिको रिपोर्ट 'फेयर गेम' २०२२ सार्वजनिक…
भारतले चीनद्धारा शुक्रवारदेखि आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा कूटनीतिक प्रतिनिधित्व नगर्ने भएको छ । चीनका लागि भारतीय कार्यबाहक राजदूतले ओलम्पिकको उद्घाटन र समापन दुबैमा सहभागी नहुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । विहीवार आयोजित नियमीत पत्रकार…