काठमाडौं । पाकिस्तानको कब्जामा रहेको कश्मीर क्षेत्रका नागरिकले भारत सरकारसँग सहयोग मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा पाकिस्तानले कब्जा गरेको कश्मीर क्षेत्रका बासिन्दा मलिक वसीमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आएर आफुहरुलाई छुटकारा दिलाउन…
भारतको मुम्बईमा एउटा भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको तारदेवमा रहेको एउटा २० तले भवनमा शनिबार बिहान आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । कमला भवनको १८ औँ तलाबाट आगलागी भएको…
एजेन्सी । पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ। वाशिङ्गटनमा चिनियाँ…
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चीन र अमेरिकालाई वार्ता गर्न आह्वान गर्नुभएको छ । राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गर्नुभएको हो । चीनसँग…
अमेरिकाबाट बेलायतको लागि उडेको एउटा विमान एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानकाे बीचबाटै फर्किएको छ । फ्लोरिडाको मियामी सहरबाट लन्डन गइरहेको अमेरिकी एअरलाइन्सको जहाजमा रहेका एक जना यात्रुले मास्क लगाउन नमान्दा विमान नै फर्काएको समाचारसंस्था…
काठमाडौं । घानाको यपिएट शहरमा भयंकर विस्फाेट भएको छ । विस्फाेटबाट कैयौं भवन भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे…
जनकपुर। सिन्धुली हुँदै उदयपुर, सिराहा र धनुषा जिल्लाको सिमाना भएर बग्ने तराईको महत्त्वपूर्ण नदी कमलामा चीन सरकारले भण्डारको लागि प्रयोग गर्न भन्दै मधेस प्रदेशको सरकारसँग मिलेमतोमा कब्जामा लिने कोसिस गरेको छ। चीनले नेपालको तराई क्षेत्रमा रणनीतिक…
एजेन्सी। भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले भारतका ठूला आइटी कम्पनीहरूलाई एक दशकमा १० खर्ब अमेरिकी डलरबराबरको सूचना प्रविधि निर्यात वृद्धिमा सरकारले सहयोग गर्ने बताएका छन् । उनले गत वर्ष ४ खर्बबराबरको निर्यात हुन सफल भएको…
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले विभिन्न सुधारका उपाय अपनाइरहेको भन्दै अहिले भारतमा लगानीको उपयुक्त गन्तव्य भएको र अहिले लगानीको उपयुक्त समयसमेत भएको बताएका छन् । वर्ल्ड इकोनोमिक फोरमको डाभोस एजेन्डा २०२२ शिखर सम्मेलनलाई भर्चुअल…
नयाँदिल्ली । भारतले स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा तथा एक सातापछि आयोजना हुने गणतन्त्र दिवसका दिन ७५ वटा लडाकु हवाई विमान प्रदर्शन गर्ने भएको छ । वायुसेनाका जेट, अन्य विमान र हेलिकाेप्टरसँगै फ्लाई पास्टमा नौसेना र सेनाको…