एजेन्सी । अमेरिकाको टेक्सासमा एक व्यक्तिले शनिबार एक यहूदी मन्दिरमा हमला गरेर ४ जनालाई बन्धक बनाएकोमा चारजनाकै रिहाई भइसकेको छ । टेक्सस प्रहरी, स्वाट स्क्वाड र एफबीआई टीमले मिलेर चारैजना बन्धकलाई सुरक्षित बाहिर निकाल्न सफल भएका…
जापान र अमेरिकाले सुनामी आउन सक्ने चेतावनी दिएका छन्। प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन्। जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको…
[caption id="attachment_16719" align="aligncenter" width="770"] प्रतिनिधि तस्बिर[/caption] बेइजिङ । चीनमा देशभित्रै संक्रमित भएकाहरूको संख्या बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पछिल्लो समय चीनमा कोरोना संक्रमणको प्रकोप बढ्न थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।…
एजेन्सी । पाँच वर्षअघि भारतीय र चिनियाँ सैनिक आमने–सामने भएको भुटानको डोक्लाम क्षेत्रमा चिनियाँ प्रवेश गरेको आरोप लागेको छ । विभिन्न भारतीय सञ्चारमाध्यमले यस्तो खबर सम्प्रेषण गर्दै आएकोमा पछिल्लोपटक एनडिटिभीले स्याटलाइट इमेजसमेत सार्वजनिक गर्दै चीनले सीमा…
एजेन्सी । जम्मुकस्मिर सरकारले दुबईस्थित सेन्चुरी फाइनान्सियलसँग १० करोड अमेरिकी डलरबराबरको लगानी सम्झौता गरेको छ । जम्मुकस्मिरमा होटेल तथा व्यापारिक र निजी आवास कम्प्लेक्सहरू निर्माणका लागि सरकारले सेन्चुरीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । जम्मुकस्मिरका लेफ्टिनेन्ट गभर्नर…
भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण पुष्टि भएकाे छ । भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएकाे जनाएकाे छ…
भारतमा कोरोना भाइरसबाट एकै दिनमा करिब दुई लाख नयाँ संक्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या…
काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएपनि पाकिस्तानमा तत्काल लकडाउन र विद्यालय बन्द नहुने भएका छन् । पाकिस्तानमा कोभिड–१९ को सङ्क्रमण दर उच्च छ । तर तत्काल विद्यालय बन्द गर्ने कुनै तयारी नरहेको पाकिस्तान सरकारले जनाएको…
चीनको राज्य नियन्त्रित इन्टस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आइसिबिसी)ले क्यानडा सरकारले तोकेको कानुन उल्लंघन गरेको आरोप लागेको छ। क्यानडाको कानुनअनुसार १० हजार अमेरिकी डलर वा त्योभन्दा बढीको नोट कारोबार भएमा सरकारलाई जानकारी दिनुपर्नेमा चिनियाँ बैंकले…
पुस २७, नयाँदिल्ली(भारत) । भारतको उडिसामा ५०० मेगावाट(मेवा) सौर्य ऊर्जा उत्पादन गर्न सम्झौता भएको छ । त्यहाँको सरकारी ऊर्जा उत्पादक कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कम्पनी (एनएचपीसी) ले उडिसाको ग्रिन इनर्जिक डेभलपमेन्ट कर्पोरेसन अफ उडिसा(जीईडीकोल) सँग…