बीजिङ्ग । चीनमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ। विगतमा संक्रमितको संख्या घट्दै गए पनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्। पछिल्लो २४ घन्टामा १४० जना नयाँ…
टोक्यो । जापान सरकारको मन्त्रिपरिषदले ऐतिहासिक रक्षा बजेट स्वीकृत गरेको छ। चीनबाट आउने खतरा रोक्न मन्त्रिपरिषदले शुक्रबार एक वर्षका लागि ऐतिहासिक रक्षा बजेट स्वीकृत गरेको हो। आगामी वर्ष अप्रिलदेखि निकासा गरिने सो बजेट ४७.२ बिलियन…
तिरुमाला (आन्ध्र प्रदेश) । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्ष र उनकी धर्मपत्नी शिरान्ती राजपाक्षले शुक्रवार तिरुमालाको प्रसिद्ध पहाडी वेंकटेश्वर स्वामीको मन्दिरमा पूजा-अर्चना गरेका छन् । उनीहरू हाल भारतको तीर्थयात्रामा छन् । यसअघि मन्दिरको महाद्वारमा आइपुग्दा उनलाई तिरुमाला…
बेइजिङ । चीन सरकारले चार अमेरिकी सरकारका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ। चीनको सिन्जियाङ प्रान्तका उइघुरको मुद्दा देखाउँदै प्रतिशोधस्वरुप सरकारले ती अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो। संयुक्त राज्य अमेरिका सरकारका अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगकी अध्यक्ष नादिन…
क्याम्ब्रिज । चीनसँगको सम्बन्ध लुकाएको अभियोगमा हार्वड विश्वविद्यालयका प्रोफेसर दोषी ठहरिएका छन्। चीनद्वारा सञ्चालित भर्ना कार्यक्रममा आफ्नो सम्बन्ध लुकाएको आरोपमा प्रोफेसर चार्ल्स लियवर मंगलबार दोषी ठहरिएका हुन्। ६२ वर्षीय लियवर हार्वड विश्वविद्यालयस्थित केमेस्ट्री एण्ड केमिकल…
काठमाडौं । दक्षिण एसियामा चीनको विस्तारवाद जबरजस्त बढदै गएकाे छ । आर्थिक, व्यापारिक र द्विपक्षीय सम्बन्धका साथै चीनले सांस्कृतिक रुपमा पनि सम्बन्धलाई प्राथमिकतामा राखेको छ । यसको उदाहरण हालै श्रीलंकामा देखिएको छ । श्रीलंकाका लागि चिनियाँ…
जकार्ता [इन्डोनेसिया]। इन्डो-प्यासिफिक क्षेत्रमा चीनको 'आक्रामक कार्यहरू' बारे जारी चिन्ताको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलवार बेइजिङ विरुद्ध गठबन्धनलाई बलियो बनाउन 'नियममा आधारित आदेशको रक्षा गर्नु' पर्नेमा जोड दिएका छन् । उनले भने देशहरूलाई 'आफ्नो बाटो…
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा चीनले प्रयोग गर्दै आइरहेको बन्दरगाहमा थप भइरहेको निर्माण कार्यमा रोक लगाएएको छ । बेइजिङले सैन्य गतिविधि सञ्चालन गर्ने उद्देश्यले त्यहाँ थप निर्माण काम गरिरहेको भन्दै अमेरिकाले…
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डोप्यासिफिकमा शान्ति र समृद्धि प्रबर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न लिभरपुलमा अस्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेसँग भेट गरेका छन्। 'आज मेरो असल साथी मारिस पेनेसँग भेट्न पाउँदा खुसी लाग्यो। हामीले शान्तिपूर्ण र…
नयाँ दिल्ली। यान्जुन सु नाम गरेका चिनियाँ गुप्तचर अधिकारी चीनको राज्य सुरक्षा मन्त्रालयको विदेशी गुप्तचर शाखाका उपनिर्देशक हुन् र उनी अमेरिकामा सुपुर्दगी हुने र दोषी ठहर हुने पहिलो चिनियाँ गुप्तचर अधिकारी थिए। विश्वलाई नै त्रसित…