युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगो लाग्याे : स्थानीय अधिकारी

एजेन्सी | युक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि जनसंघर्ष गर्न डा.राणाको संयोजकत्वमा समिति गठन

  विहीबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले ५३ सदस्य थपेर १९९ सदस्यीय केन्द्रीय समितिमा २५१ पुर्‍याउने निर्णय गरेको हो। दुई दिने बैठकले विभिन्न प्रतिवेदन पारित गर्दै १३ वटा निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। निर्णयअनुसार राजसंस्था…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाकिस्तानमा महिलाविरुद्ध अपराध बढ्दो

एजेन्सी । पाकिस्तानमा महिलाविरुद्ध अपराध बढ्दै गरेको भन्दै ह्युमन राइट्स वाचले चिन्ता व्यक्त गरेको छ । पुरुषहरूको बढ्दो कट्टरपन्थी साेचका कारण पाकिस्तानमा महिलाविरुद्ध अपराध रोक्ने संस्थागत संयन्त्रहरू असक्षम र कमजोर भएको वाचले प्रतिवेदनमा जनाएको छ ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अस्ट्रेलियामा बाढीका कारण ११ जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अमेरिकाद्वारा आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध

अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाएको छ । संसदलाई संबोधन गर्दै राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । रुसबाट अमेरिकाका लागि हुने केही उडानहरु यसअघि नै रद्द भैसकेका छन् । बाइडेनले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

साेमबार सांझसम्म १८५ नेपालीले छाडे युक्रेन, ७३ जना पर्खाइमा

[caption id="attachment_20106" align="aligncenter" width="1536"] फाइल तस्बिर[/caption] काठमाडाैं । युद्धग्रस्त युरोपेली मुलुक युक्रेनबाट सोमबार साँझसम्म एक सय ८५ नेपाली बाहिरिएका छन् । जर्मनीस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूमध्ये अधिकांश पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरीतर्फ लागेका छन् । स्वदेश फर्किन चाहने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मानवअधिकार परिषदमा नेपाल युक्रेनको पक्षमा, भारत तटस्थ, चीन रुसी कित्तामा

एजेन्सी । युक्रेनले जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा रुसी हमलाबारे आपतकालिन छलफलको माग गरेकोमा नेपालसहित बहुमत सदस्यले समर्थन गरेका छन् । मानवअधिकार परिषद्का ४७ सदस्य मुलुकमध्ये नेपालसहित २९ मुलुकले युक्रेनको बिषयमा आपतकालिन छलफल गराउनु पर्ने पक्ष लिएका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पश्चिमी मुलुकहरूको व्यापक प्रतिबन्धलाई मध्यनजर रुसका राष्ट्रपति पुटिनले थाले छलफल

एजेन्सी । पश्चिमी मुलुकहरूको व्यापक प्रतिबन्धलाई मध्यनजर गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार आफ्ना शीर्ष आर्थिक सल्लाहकारहरूसँग छलफल गरेको क्रेमलिनले जनाएको छ । रुसी मुद्रा रुवलको मूल्य अमेरिकी डलरको तुलनामा अप्रत्यासित रूपले ४० प्रतिशतसम्मले खस्किएपछि रुसले सोमबार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

रुस–युक्रेन वार्ता : युद्धविराम भएन, छिट्टै अर्को वार्तामा बस्ने सहमति

एजेन्सी । रुस र युक्रेनले जारी संघर्ष समाप्तिका लागि बेलारुसमा वार्ता गरेका छन् । तर, युक्रेनले युद्धविरामका लागि गरेको आग्रह रुसले अस्वीकार गरेको छ । यद्यपि, दुवै देशले वार्ता जारी राख्ने र केही दिनमै अर्को चरणको वार्ता गर्ने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

युक्रेनलाई तत्काल युरोपेली संघमा समावेश गर्न जेलेनेस्कीको अनुरोध

एजेन्सी । युक्रेनका राष्ट्रपति जेलेनेस्कीले युरोपेली संघलाई युक्रेनलाई तत्काल संघमा समावेश गर्न अनुरोध गरेका छन् । ‘हाम्रो उद्देश्य युरोपेलीहरू सँगसँगै र समान हैसियतमा रहने हो । मलाई यकिन छ हामी यसलायक छौँ । र, यो सम्भव छ भन्ने मलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि