युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाको दाबी

रुसले युक्रेनमाथि आक्रमणका लागि सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो । रुसले युक्रेनसँगको लडाइका लागि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

युद्धकैबीच युक्रेनमा दुई सैनिकले सैन्य पोसाकमै विवाह गरे

एजेन्सी युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि  युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् । दिनहुँ रुसको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

तालिबानकाे क्रुरुता कायमै , स्वतन्त्र मिडियामाथि बन्देज

काबुल ।  तालिबान समूहले आफ्नो अत्याचारको पर्दाफास गर्ने कुनै पनि स्वतन्त्र मिडिया र पत्रकारमाथि आक्रमण गर्ने गरेको सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन्। गत अगस्ट १५ मा सरकार हातमा लिएपछि तालिबानले अफगानिस्तानमा मिडियाको स्वतन्त्रतामाथि अंकुश लगाएको र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतद्वारा हंगेरी र पोल्यान्डबाट नेपाली उद्धार

एजेन्सी । युद्धग्रस्त युक्रेनबाट शनिबार साँझसम्म पाँच सय २२ जना नेपाली बाहिरिएका छन् । दश दिनदेखि युक्रेनमा जारी रुसी हमलाबाट उत्पन्न त्रासका बीच थप ६ जना नेपाली बाहिरिने क्रम जारी छ । तीबाहेक युक्रेनको भूभागमा नेपालीहरू नरहेको नेपाली…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बाइडेन र बेन्नेटसँग युक्रेनका राष्ट्रपति जेलेन्स्कीको फोनवार्ता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री नाफ्तली बेन्नेटसँग टेलिफोन वार्ता गर्नुभएको छ। बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले ट्वीट गरी जानकारी दिनुभएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

१३० रूसी बसहरू भारतीय विद्यार्थी र अन्य विदेशीको लागि तयार

एजेन्सी । ओटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीबाट भारतीय विद्यार्थी र अन्य विदेशीहरूलाई रुसको बेल्गोरोड क्षेत्रमा लैजान तयार रहेका रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले बिहीबार घोषणा गरेका छन्। 'भारतीय विद्यार्थी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

श्रीलंका संकटमा पर्दा भारतको सहयोग , बेईजिङ बाट प्राप्त ऋणले कोच्चिदै थियो

एजेन्सी । श्रीलंका र भारतबीचको द्विपक्षीय सम्बन्धले उतारचढावको इतिहास देखेको छ । गोटाबाया प्रशासनको प्रारम्भिक चरणमा, सामान्य धारणा थियो कि भारतले श्रीलंकामा सौतेनी आमाको व्यवहार गरिरहेको थियो। अघिल्लो प्रशासनसँग भएका केही सम्झौताहरू खारेज भएका छन्। उदाहरणका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

रुसद्वारा युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम

रुसले युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले मरिपोल र भोल्नोभाखाकामा अस्थायी युद्ध विराम घोषणा गरेको बीबीसीले जनाएको छ । ती सहरबाट सर्वसाधरणलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसको कब्जामा

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

युक्रेनको सबैभन्दा ठूलो परमाणु केन्द्रमा रुसी सेनाको आक्रमण

काठमाडौं । रुसी सेनाले युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आक्रमण गरेको छ। युरोपकै सबैभन्दा ठूलो जेपोरजिया परमाणु ऊर्जा केन्द्रमा रुसी सेनाले निरन्तर आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरुले जनाएका छन्। आक्रमणका कारण ऊर्जा केन्द्रको बाहिरी भागमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि