तेस्रो विश्व युद्ध हुन नदिन संयमता अपनाएका छाैँ : बाइडेन

 एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको बताउनु भएको छ । उहाँले तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि आफूहरु संयमित रहेको बताउनु भएको छ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

युक्रेनमा मानवीय सहायतामाथि राजनीति नगरौं : भारत

भारतले युक्रेनमा बिग्रिँदै गएको परिस्थिति प्रति चिन्ता व्यक्त गर्दै मानवीय सहायताका नाममा राजनीति गर्न नहुने बताएको छ । युक्रेनमा बढिरहेको मानवीय संकटमा सबै पक्षले मिलेर सम्बोधन गर्नुपर्नेमा भारतले जोड दिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

वातावरणलाई प्रभावित पार्ने कार्बन उत्सर्जनमा चीन सबैभन्दा अगाडि

काठमाडौं । विश्व ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाटन) कार्वन डाइअक्साइडको उत्सर्जन भएको छ । एजेन्सीका अनुसार सन् २०२० मा भन्दा गत वर्ष…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

झन्डै तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै

रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् । युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

तिब्बती ,उईगुर मुस्लिममाथि दमनकाे आराेप खेप्दै आएका चिनियाँ राष्ट्रपतिकाे एकताकाे सन्देश

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिन पिङले विभिन्न मुद्दाहरूमा द्वैध चरित्र प्रस्तुत गरेको आरोप लागेको छ। अल्पसङ्ख्यकहरूमाथि एकातिर चरम दमन भइरहँदा राष्ट्रपति सीले अर्कोतर्फ उनीहरूलाई एकजुट हुन आह्वान गरिरहेका छन्। राष्ट्रपति सी जिनपिङले शनिवार अल्पसङ्ख्यकहरूलाई उनीहरूको पहिचानलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत विधान सभा चुनाव : ५ राज्यमा कसकाे सरकार बन्दै छ ?

[caption id="attachment_21047" align="alignnone" width="300"] India State Elections[/caption]  एजेन्सी । भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिले मतगणना चलिरहेको हो । यी पाँच…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत विधान सभा चुनाव : मतगणना चलिरहँदा कुन दलकाे स्थिति कस्ताे ?

एजेन्सी ।  भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिल मतगणना चलिरहेको हो । उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर र गोवामा भइरहेको मतगणनामा सत्तारुढ भारतीय…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

रुसले युक्रेनमा ‘रासायनिक/जैविक अस्त्र’ प्रयोग गर्न सक्ने अमेरिकाको दाबी

एजेन्सी । रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसले रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै विश्व समुदाय सतर्क रहनुपर्नेमा जोड दिएको छ । युक्रेनमा रासायनिक…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

युक्रेनमा बाल अस्पतालमा आक्रमण : विश्व समुदायले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी

 एजेन्सी रुसले युक्रेनको बन्दरगाह सहर मारिओपोलमा रहेको एउटा बाल अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणबाट अस्पतालमा ठूलो क्षति भएको त्यहाँको नगर परिषद्ले जनाएको छ । घटनापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘बालबालिका भग्नावशेषमुनि रहेका र यो बर्बरतामा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतद्वारा अफगानिस्तानलाई मानवीय सहयोग

तस्वीर- एएनआई काठमाडौं। मानवीय सहयोगका लागि भारतले अफगानिस्तानलाई २ हजार मेट्रिक टन गहुँ पठाएको छ । २ हजार मेट्रिक टन गहुँ बोकेको सवारीको लस्कर भारतको अटारी सीमाबाट अफगानिस्तानतर्फ लागेको भारतीय विदेश मन्त्रालयले जनाएको हो । संयुक्त…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि