काठमाडौं । सामाजिक सञ्जालमार्फत आफूहरूविरुद्ध आवाज उठाउनेको हत्या गर्न प्रोत्साहित गरेको आरोपमा स्पेनको राष्ट्रिय प्रहरीले पाँच जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। बार्सिलोना, जेरोना, उबेदा (जाएन) र ग्रानाडाबाट प्रहरीले उनीहरुलाई फेब्रुअरी २१ मा पक्राउ गरेको मिडिया…
पेरिस- रूसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन्…
रुसले तेल भण्डारमा आक्रमण गरेपछि युक्रेनको राजधानी किएभमा विषालु धुवाँको जोखिम बढेको छ । त्यहाँका नागरिकलाई झ्याल नखोल्न आग्रह गरिएको छ । किएभका धेरैजसोले भूमिगत आश्रय लिएर बसिरहेका छन् । घर बाहिर रहेकाहरुलाई पनि विषाक्त धुवाँबाट…
काठमाडौँ। पूर्वराजदूत लिलामणि पौडेलले एमसीसीको वकालत गर्न पैसा बाँडिएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर आत्मलोचना गर्दै क्षमा मागेका छन् । नेपाल सरकारका पूर्वमुख्यसचिवसमेत रहेका पौडेलले शनिबार ट्वीटर गर्दै क्षमायाचना मागेका हुन् ।
काठमाडौं । श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ । बजारको एक तिहाइ हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले…
रुस–युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरी आफूले रुसलाई युद्धविरामका लागि अपिल गरिरहेको बताउनुभएको छ । रुसले आक्रमण गरेको र यसको अन्त्यका लागि ढिलो–चाँडो रुसले युक्रेनसँग कुरा…
एजेन्सी । युक्रेनमाथि रुसको हमलाको यो दोस्रो दिन हो र संसारभरीबाट यसबारे प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । अब ताइवानले यो हमलाको विरोध गरेको छ । साथै आफू रुसमाथि प्रतिबन्धको विषयमा अमेरिका, युरोपेली संघ र अन्य समान…
काठमाण्डाै - रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि देखिन सक्ने भएको छ । दुई देशबीचको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै…
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर नेपाली राजनीतिमा तीव्र ध्रुवीकरण भइरहेका बेला चीनका नेताहरुले नेपालबारे प्रतिक्रिया दिने र नेपालका नेताहरुसँग संवाद गर्ने क्रम बढेको छ । बुधबारमात्रै चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)का शीर्ष नेताले नेपालका दुई…
(more…)