रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

एजेन्सी रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आफ्ना बख्तरबन्द…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

तनाव नबढाउन रुस र युक्रेनलाई नेपालको आग्रह

काठमाण्डाै – नेपालले रुस र युक्रेनलाई तनाव नबढाउन आग्रह गरेको छ । रुस–युक्रेनबीचको तनावलाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्दै युक्रेनमा विकशित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै तनाव नबढाउन सबै पक्षलाई अधिकतम…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सबेेै बहाना सकिएपछि चीनकाे एमसीसीबारे टिप्पणी –अल्टिमेटम दिएर कसरी उपहार दिइन्छ ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई लिएर चीनले फेरि टिप्प्णी गरेको छ । बुधबार चिनियाँ विदेश मन्त्रालयले अल्टिमेटम दिएर कसरी उपहार दिइन्छ ? भन्दै प्रश्न गरेको हो । चिनियाँ विदेश मन्त्रालयलकी प्रवक्ता…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

हिन्द महासागरमा चीनको विस्तारवादी नीति, मालदिभ्सको आन्तरिक राजनीतिमा हस्तक्षेप

बेइजिङ। हिन्द महासागर क्षेत्रमा प्रभुत्व जमाउने उद्देश्यका साथ आफ्नो ऋणी रहेको मालदिभ्समा चीनले राजनीतिक अस्थिरता फैलाउने प्रयास गरिरहेको आरोप छ। मालदिभ्सका पूर्व राष्ट्रपति अब्दुल्लाह यामिन नजरबन्दबाट रिहा भएको केही दिनपछि चीनका विदेश मन्त्री वाङ ये माल्दिभ्स…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ नागरिकको अवैध धन्दा : नेपालबाट भारतमा ऋण प्रवाह

काठमाडौं । ऋणका लागि इजी क्रेडिट, फ्री क्यास, ह्यान्डी लोन, गो लोन, रुपी स्टार, हाई क्यासलगायतका मोबाइल एप्सको विकास, दुई चिनियाँसहित एक सय १६ नेपाली पक्राउ नेपाली भूमि प्रयोग गरी भारतमा त्यहाँका नागरिकलाई गैरकानुनी ढंगले ऋण…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

१६ वर्षीय भारतीय जसले चेसका विश्व च्याम्पियनलाई हराए

एजेन्सी । १६ वर्षीय रमेशबाबु प्रज्ञानानन्दले विश्व नम्बर १ म्याग्नस कार्लसनलाई एयरथिंग्स मास्टर्समा स्तब्ध बनाएका छन् । ‘प्रग’ भनेर चिनिने प्रज्ञानान्दविरुद्ध कार्लसनले थुप्रै गल्ती गरेका थिए जसको भरपुर फाइदा भारतीय युवाले उठाए । ५ पटकका विजेताले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत–फ्रान्स विदेशमन्त्रीस्तरीय वार्ता : व्यापार-लगानी, रक्षा- सुरक्षा, स्वास्थ्य, शिक्षा, अनुसन्धान , ऊर्जा र जलवायु परिवर्तनमा छलफल

नयाँ दिल्ली । भारत र फ्रान्सले आर्थिक, पूर्वाधार र वैज्ञानिक सहयोगको माध्यमबाट समुद्री स्रोतहरूको उपभोग र संरक्षणको लागि साझेदारी बढाउन हरित अर्थव्यवस्था र सामुद्रिक सुशासनको मार्गचित्रमा जोड दिएका छन् । पेरिसमा भारतीय विदेशमन्त्री एस जयशंकर र…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

युक्रेनमा रहेका आफ्ना नागरिक उद्धार गर्दै भारत, के गर्दैछ नेपाल ?

रुसले युक्रेनका दुई प्रान्तलाई स्वतन्त्र घोषित गरेसँगै तनाव बढेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार युक्रेनमा सेना पठाउन निर्देशन दिएका छन् । सो क्षेत्रमा संकट बढेसँगै भारतले आफ्ना नागरिकहरुलाई उद्धार गर्नका लागि उद्धार उडान सञ्चालन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नरसंहार भएको सिनजियाङ भ्रमण गर्न मानवअधिकार प्रमुखले सक्ने तर चीनले स्वागत नगर्ने

[caption id="attachment_14754" align="aligncenter" width="638"] फाइल तस्बिर[/caption] बेइजिङ (चीन), एएनआई । चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन्। म्युनिख…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

असुरक्षा बढेपछि युक्रेनमा रहेका आफ्ना नागरिकलाई फर्किन भारतको आग्रह

एजेन्सी। रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि भारतले त्यहाँ रहेका आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ । युक्रेनमा असुरक्षा बढेको भन्दै भारतले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेको छ । युक्रेनमा बस्नै पर्ने बाध्यता नभएकाहरुलाई त्यहाँबाट…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि