विराटनगर, २६ कात्तिक । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको मागको सम्बोधन नभए आन्दोलनमा जानु बाहेक अन्य विकल्प नरहेको बताउनुभएको छ । पार्टीद्वारा आज अपराह्न विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले तीनबुँदे सहमतिअनुसार संविधान संशोधन…
[caption id="attachment_595" align="alignnone" width="300"] File images of OPMC, CIAA, Supreme Court and Lokman Singh Karki. Photos: THT[/caption] काठमाडौं, कात्तिक २६ – व्यवस्थापिका संसदमा शुक्रबारदेखि फेरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग…
सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक २६, कपिलवस्तुको ऐतिहासिक स्थल बहादुरगन्जमा बैक चहियो भन्दै स्थानिय युवाहरु जिल्ला प्रशासन कार्यलय पुगेका छन । द्धन्द्धकालका विस्तापित भएको नेपाल राष्ट्रिय वाण्ज्यि बैक पुनं सञ्चालन गर्नुपर्ने भन्दै बहादुरगन्जका युवाहरु प्रशासन कार्यलय गई बैक…
सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २५ तराई मधेश लोकतन्त्रीक पाटीले स्थानिय तह पुंन संरचना प्रती असन्तृष्टी जानएको छ । जब सम्म सविधान संशोधन हुदैन तब सम्म स्थानिय तहको संरचनाको खाक सम्बन्धी कुनै पनि कार्य नगर्न अनुरोध गरेको…
२५ कात्तिक, पोखरा । पोखराको पृथ्वीचोकस्थित हङकङ बजारमा गएराति आगलागी हुँदा २९ वटा सटर जलेर नष्ट भएका छन् । विद्युत सर्ट हुँदा भएको आगलागीमा करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ ।…
२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले असोज मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता भई १८ वर्ष पूरा भएका मतदाताको नामावली संकलन सुरु गर्ने भएको छ । आयोगले पहिलो चरणमा आजदेखि मतदाताको नामावलीलाई अध्यावधिक गर्ने र मतदाता नामावली संकलन…
सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २५ कपिलवस्तुको कृष्णनगरमा मौलाना अब्दुल्लाह मदनीको सम्झानामा बृहत कार्यक्रम सम्पन्न भएको छ । मौलाना मदनीको जिवनी आधारीत रहेर आज विशेष कार्यक्रम गरीएका हो । उहाले गरेका योगदानको बारेमा नेपाल तथा भारतका बरिष्ट…
सीताराम चौधरी,चन्द्रौटा(कपिलवस्तु), २४ कार्तिक । कपिलवस्तुको चन्द्रौटामा यही मंसिर २ गतेदेखि १२ गतेसम्म “चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” को आयोजना गरिंदैछ । महोत्सव नजिकिंदै गर्दा आयोजकले स्टल निर्माण, प्रचारप्रसार लगायतका कार्यक्रमलाई तिब्रता…
उदयपुर २३औं खुल्ला दिसामुक्त गाविस घोषणा..... [caption id="attachment_562" align="alignleft" width="300"] ODF Udaypur VDC.[/caption] सीताराम चौधरी / चन्द्रौटा(कपिलवस्तु), २४…
[caption id="attachment_556" align="alignright" width="300"] जिल्ला अस्पतालमा उपचार गराउँदै गरेका पिडित)[/caption] अर्जुन साह महोत्तरी, कात्तिक २४ गते । महोत्तरी जिल्लाको बथनाहा निवासी गंगा महतोलाई प्रहरीले मरनासन्न हुने गरी यातना दिएका छन् । यातनाको कारण उनको अवस्था गम्भीर…