४ बैशाख २०८१, मंगलवार

संविधान संशोधन नभएसम्म स्वीकार हुँदैन– ठाकुर

विराटनगर, २६ कात्तिक । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको मागको सम्बोधन नभए आन्दोलनमा जानु बाहेक अन्य विकल्प नरहेको बताउनुभएको छ ।

 mahanth-thakur-212x232

पार्टीद्वारा आज अपराह्न विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले तीनबुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म संविधान स्वीकार हुन नसक्ने स्पष्ट पार्नुभयो ।

संशोधन प्रस्ताव दर्ता गरेर मात्र नपुग्ने बताउँदै उहाँले सीमाङ्कन तथा अन्य विषय अन्तरिम संविधानअनुसार सम्बोधन हुनुपर्ने माग गर्नुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट