कपिलवस्तुमा ५ नगरपालिका र ६ गाउंपालिका बनाउने सर्बदलीय सहमति , एमाले र माओवादी असहमत ।।

कपिलवस्तु टाइम्स /कपिलवस्तु । कपिलवस्तुमा जनसंख्याको मापदण्ड नपुगेका नगरपालिकामा गाविसहरु थपेर ५ वटा नगरपालिका र ६ गाउंपालिका बनाउने सर्बदलीय सहमतिले भएको छ । कपिलवस्तु न.पा.मा धनकौली, दोहनी र धरमपनिया गाभिएका छन् । बाणगंगाबाट पटना र हथौसा…

Subodh Regmi

९ वर्ष अगाडि

तराईका आठ जिल्लामा सुरु भएन पुनर्संरचना

२० कात्तिक, काठमाडौं । स्थानीय तह पुनःसंरचना आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन दिन अन्तिम समयसीमा दिए पनि प्रदेश नं. २ अन्तर्गत तराईका आठ जिल्लामा भने पुनःसंरचनासम्बन्धी काम अझै अगाडि बढ्न सकेको छैन…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

आज पनि दुई पटक विमानस्थल ठप्प हुँदै

कात्तिक १९ काठमाडौं –शुक्रबार बिहान भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ । भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म र बेलुका…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

प्रहरीको दादागीरी ।। भलुहीवासीे त्रसीत ।।

कपिलवस्तु कार्तिक १८ घटना कार्तिक १४ गतेको हो । रातको करिब १२ बजेको थियो । भलुही गाउका युवाहरु तास खेलीरहेका थिए । दुई जना युवाहरु मोटरसाइकलमा आए एउटाले दारी पालेको थियो,अर्काेले लामो कपाल पालेको थियो ।…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

यसरी बित्यो  मुखर्जीको पहिलो दिन

काठमाडौं– झन्डै १८ बर्षपछि भारतका तर्फबाट उच्चस्तरीय तहको नेपाल भ्रमणका लागि राष्ट्रपति प्रणव मुखर्जी यतिबेला काठमाडौमा छन् । मुखर्जीले बुधबारदेखि नेपालको ३ दिने सद्भाव भ्रमण थालेका हुन् । मध्यान्ह सवा १२ बजे त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा उत्रिएका…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

राष्ट्रिय शिक्षा आयोग गठनको तयारी

 १८ कात्तिक, काठमाडौं । तीन दिनभित्र राष्ट्रिय शिक्षा आयोग गठन हुनसक्ला वा नसक्ला भन्ने विषयले शैक्षिक वृत्तमा अहिले निकै चर्चा पाएको छ । यस विषयलाई चासो र प्रतीक्षाका रूपमा लिइनुका साथै सरकारी प्रतिबद्धता पूरा हुन्छ वा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

अन्ध विश्वासले कपिलवस्तुमा एक बालीकाको ज्यान गयो

सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक १७, कपिलवस्तुको बलरामवापुर गाविस बडेगाव निवासी ऋषी राम यादवको १५ बर्षीय छोरी अन्जनी यादवले अन्ध विश्वसका करण ज्यान गुमाइएकी छिन । अन्जनी विरामी भएको १२ दिन भएको थियो । विरामी भएको १२ दिन…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

नेपालका बालबालिकाहरुलाई सहयोग गर्न राष्ट्रपती मुखर्जीसगं राष्ट्रीय मदरसा संघ नेपालको अनुरोध

सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक १७ राष्ट्रीय मदरसा संघ नेपालले भारतका राष्ट्रपती नेपाल आउनु धेरै खुसीकोे अवसर भएको बताएको छ । साथै दुइ देश विचको सम्बन्ध पनि अझ प्रगाढ रहेको जानकारी दिएको छ । अहिले सम्म नेपाल…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

कपिलवस्तुका किसानहरु कम्बाइन हार्भेष्टर आकषिर्त

[caption id="attachment_2379" align="alignleft" width="460"] saniulla dhobi सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक १७,कपिलवस्तुका कृषकलाई यतिबेला धानबाली काट्ने चटारोले भ्याई नभ्याई छ । कम समयमा प्रसस्त क्षेत्रफलको धान काट्न सकिने हुनाले किसानहरुले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आई रहेका छन ।…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

असाहय बालबालिका र भवन निमार्णका देउसी भैलो

अशोक पौडेल जितपुर (कपिलवस्तु) कात्तिक १८ गते यतिबेला जिल्लाभर देउसी भेलै खेल्नेके रौनक बढेको छ । यसैबिच नेपाल तरुण दल कपिलवस्तुले आफनो भवन निमार्ण र अनाथ बालबालीकाको सहयोगका लागी लागी दैउसी भैलो कार्यक्रमको आयोजना गरेको छ…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि