११ फाल्गुन २०८०, शुक्रबार

प्रहरीको दादागीरी ।। भलुहीवासीे त्रसीत ।।

कपिलवस्तु कार्तिक १८file-photo
घटना कार्तिक १४ गतेको हो । रातको करिब १२ बजेको थियो । भलुही गाउका युवाहरु तास खेलीरहेका थिए । दुई जना युवाहरु मोटरसाइकलमा आए एउटाले दारी पालेको थियो,अर्काेले लामो कपाल पालेको थियो । गाउलेहरुले तास खेलीरहेको अवस्थामा उनिहरको पैशा र तास कब्जामा गरे । हामी पुलीस हौ भने । किन तास खेलेको हो भन्दै गाउलेहरुलाई धम्काउन थाले । गाउलेहरुले तपाई पुलीस हो भने दारी किन पालेको , पुलीसको डे«स खोई, पुलीसको परिचय पत्र खोई भन्दै । मोटरसाइकलको कगाजपत्र खोई भन्दै केहि छैन भन्दै । उल्दै भलुही गाउका बासीन्दाहरुलाई धम्काउने कोसीस गरी रहे ति दुई युवाले । एतीकैमा दारी पालेको युवाले भलुहीका एक युवालाई हिर्काइहाले ।
काजजपत्र छैन, परिचय पत्र छैन, डे«स लगाएको छैन पुलीस हौ भन्छन भन्दै गाउले युवाहरुले पनि प्रतिवाद गरे । केहि प्रमाण छैन पुलीस हो भन्छ पक्की चोर होला भन्दै भलुहीका गाउलेहरु पनि प्रतिवाद गरे । लामो कपाल पलेका युवा भागे । अर्का दारी पालेका युवालाई भलुही गाउका भद्राभलादमीले बधेर राखे अनि वडा प्रहरी कार्यलय चन्द्रौटालाई खबर गरे । प्रहरी अयो अनि दारी पालेका युवा हाम्रो जवान हो भन्दै भलुहीवासीहरुलाई धम्काउदै अशब्दा प्रयोग गर्न थाले । दिन दिनै प्रहरी छापामार शैलीमा प्रहरी भलुही गाउमा डीयुटी गर्र्दै आएको । अहिले भलुही गाउका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भलुहीका जो वडा प्रहरी कार्यलयका आउछ उसैलाई अहिले प्रहरीले रोकेर राख्ने गरेको छ । भलुहीवासी अहिले त्रसीत भएका छन । भलुही गाउ सामुदायको बाक्लो बस्ती भएको गाउ हो ।
सनिउल्ला धोबी हाम्रो सगरमाथा डट कम

धेरै कमेन्ट गरिएका

ताजा उपडेट