चन्द्रौटा महोत्सवको दोस्रो दिन १५ लाखको करोबार , ५ हजार दर्शकद्धारा अवलोकन

सनिउल्ला धोबी, कपिलवस्तु मंसीर ३ चन्द्रौटा तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको आज दोस्रो दिन भव्य रुपमा सम्पन्न भएको छ ।व्यापार संघ कपिलवस्तुले आयोजनामा गरेको महोत्सव मङसिर १२ गते सम्म चल्नेछ । महोत्सवको दोस्रो दिन १५…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

युवाहरुलाई एक दिने अभिमुखिकरण तालिम

कपिलवस्तु टाइम्स ,कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा युवाहरुलाई दिगो विकासका लक्ष्यहरुको बारेमा दिने तलिम तौलिहवाको गौतम बुद्ध होटेलमा सम्पन्न भएको छ । यूएनएफपिएको सहयोग तथा जिल्ला विकास समितिको अयोजनामा चलेको तलिममा जिल्ला भरिका २५ जनायुवाहरुको सहभागिता रहेको…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलबस्तुमा बीउबीजन र खाद समस्या छिटै समाधान हुने : कृषिमन्त्री चौधरी

अंकुश श्रीवास्तव  कपिलबस्तु ,मंसिर ३ । जिल्लामा रहेको बीउबीजन र खादको समस्या छिटै समाधान हुने कार्यकर्ता भेलामा कृषिमन्त्रीले अश्वासन दिएका छन । “चन्द्रौटा तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” को उद्घाटन समारोहलाई सम्बोधन गरि…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुमा चन्द्रौटा तेश्रो महोत्सव आज देखी सुरु ।। कृषि मन्त्रि चौधरीद्धारा मेलाको उदघाटन

सनिउल्ला धोबी, कपिलवस्तु मंसीर २ कृषि मन्त्री गौरी शंकर चौधरीले सरकारले कृषी संग सम्वन्धीत महत्वपुर्ण कार्ययोजना वनाएर काम गर्न सुरु गरेकाले १० वर्ष भित्रमा आत्म निर्भर हुने विश्वास व्यतm गर्नु भयो । कृषि र सिचाई मन्त्रालय अलग…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

प्रियंका चोपड़ा बनी हिंदी फिल्मकी प्रोड्यूसर

       अब तक अपने बैनर पर भोजपुरी में बम बम बोल रहा है काशी और मराठी में वेंटिलेटर नाम की फिल्म प्रोड्यूस कर चुकी है और जल्द ही उनकी पंजाबी फिल्म सरवन रिलीज़ होने…

Subodh Regmi

९ वर्ष अगाडि

३२ वर्ष पुरानो बुढीगण्डकी आयोजना अघि बढ्ने भो

मंसिर २ काठमाडौं –  एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढेको छ । निर्माणमा आवश्यक पर्ने निजी जग्गा अधिग्रहण गर्न तीन महिनाभित्र मुआब्जा वितरण गरिने भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

यौन दुव्र्यवहारको आरोपमा लेखापाल पक्राउ

मङ्सिर २ काठमाडौँ – कक्षा ५ मा अध्ययनरत बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक विद्यालयका लेखापाललाई प्रहरीले पक्राउ गरेको छ । लगनखेल नजिकैको प्रयागपोखरीमा रहेको नेसनल चिल्ड्रेन स्कुलमा कक्षा ५ मा पढ्ने आठ जना बालिकालाई एक वर्षदेखि यौन…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

संसदमा एक वर्षदेखि ११५ सांसद चुपचाप  

सन्जिब बगाले काठमाडौं, मंसिर १ लोकतन्त्रबारे पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको चर्चित भनाइ छ– ‘लोकतन्त्र भनेको जनताले जनताद्वारा जनताका लागि गर्ने शासन व्यवस्था हो।’ यो भनाइ तब मात्र सार्थक हुन्छ, जब जनताद्वारा निर्वाचित सांसदले जनप्रतिनिधिहरूको सर्वोच्च…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

सांसदद्वारा पेन्सन माग

काठमाडौं, मंसिर २ संसद्मा विचाराधीन सङ्घीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकको प्रस्तावित सुविधामा आलोचना भइरहेका बेला साना दलका सांसदले पेन्सनको माग गरेका छन् ।  यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। विचाराधीन विधेयकमा संशोधन दर्ता गर्दै…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

भारतीय रुपैयाँ प्रतिबन्धको असरः बेहुलालाई दक्षिणामा चेक !

२ मंसिर, काठमाडौं । भारतले भार पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर सीमावर्ती वीरगन्जमा भइरहेको वैवाहिक कार्यक्रममा पनि परेको छ । अहिले विरगन्जमा वैवाहिक समारोहमा दानदक्षिण, सगुन तथा उपहार, दाइजो समेत बेहुली पक्षले…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि