भारतीय व्यापारीको हत्या

५ मंसिर, इनरुवा । सुनसरीको प्रकाशपुर गाविस–१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या भएको छ । भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद सिद्धकीको हत्या भएको सुनसरीका प्रहरी नायब…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

संविधान संशोधन गरी मधेसको समस्या हल हुनुपर्छ – पौडेल

५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन तत्कालै अगाडि बढ्ने बताएका छन् ।    नेपाली काँग्रेस निजगढ नगर समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई बाराको निजगढमा सम्बोधन गर्दै नेता पौडेलले मधेसको जायज माग…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यकः देउवा

५ मंसिर, कञ्चनपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध अन्त्य गर्नका लागि संविधान संशोधन हुने बताएका छन् । शनिबार कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा आयोजित नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ द्वारा आयोजित स्वागत…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

शान्ति मन्त्रालयका १० वर्षः द्वन्द्व पीडितको यकिन तथ्यांक छैन

५ मंसिर, काठमाडौं । सशस्त्र द्वन्द्वमा होमिएको माओवादी शान्ति प्रक्रियामा फर्केपछि द्वन्द्वपछिका काम फत्ते गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयको स्थापना भएको एक दशक पुग्दैछ । एक दशकको अन्तरालमा १२ मन्त्री र दुई राज्यमन्त्री मन्त्रालयले पाएको छ…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

तात्दै चन्द्रौटा महोत्सव

कलाकारहरुको प्रस्तुतिले दर्शकहरुको आकर्षण बढ्दै    सीताराम चौधरी /चन्द्रौटा , ४ मंसिर । कपिलवस्तुको चन्द्रौटामा संचालन भएको “तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” ले चन्द्रौटा बजार तात्दै गएको छ । “कृषि पर्यटन उद्योग र व्यापार,…

Subodh Regmi

९ वर्ष अगाडि

धूर्तों का जमघट, जिंदों का मरघट,

रास नहीं आई ... °°°°°°°°°°°°° बात की बात पे, कह दूँ, छुपाना क्या है ? ये जो सियासत है न ! दो कौड़ी की; रास नहीं आई। धूर्तों का जमघट, जिंदों का मरघट, झूठी सी मुस्कुराट,…

Subodh Regmi

९ वर्ष अगाडि

चन्द्रौटा महोत्सवमा ऐतिहासिक,पर्यटकिय तथा चर्चित धर्मीक स्थलको प्रर्दशनी

सनिउल्ला धोबी, कपिवलस्तु मंसीर ४ क्पिलवस्तुको चन्द्रौटामा जारी महोत्सवमा ऐतिहासिक,पर्यटकिय तथा चर्चितधर्मीक स्थलको प्रर्दशनी गरीएको छ । कपिलवस्तुको प्रवित्र स्थल शिवगढी, शोनवागढ, जमिया सिराजुल मदरशा, कर्णेश्वरी मन्दिर, दुर्गा मन्दिरको प्रचार प्रसारको लागि चन्द्रौटा महोत्सवमा स्टल नै…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुईको मृत्यु, ५ घाइते

सनिउल्ला धोबी,चन्द्रौटा कपिलवस्तु मंसिर ४ कपिलवस्तुको वाणंगगामा १० मा सवारी दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन । दाङबाट बुटवल तर्फ जांदै गरेको ना ४ ख ७८९६ नम्बरको…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

मापदण्ड मिचिएका घर तथा भवनलाई मान्यता दिने महानगरपालिकाको तयारी

४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरुलाई कानुनी मान्यता दिने तयारी गरेको छ  । पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भनवहरुको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए त्यस्ता…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

उपसभापतिको दाबी छाडेर देउवासँग खुमबहादुरका नयाँ सर्त

४ मंसिर, काठमाडौं कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् । सभापति देउवासँग खड्काको नयाँ माग सभापति…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि