कपिलवस्तु, पुस १२ कैलालीमा १ सय २० वटा गाईगोरु मारेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टि कपिलवस्तुले विरोध जनाएको छ । धार्मिक स्थल कैलालीको गोदावरी वनमा १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिए पछि पार्टिले विरोध जनाएको छ…
कपिलवस्तु पुस १२।। पत्रकार महासघको सदस्य नदिएको भन्दै कपिलवस्तुका पत्रकारहरु संयुक्त संघर्ष समिति गठन गरेका छन । पत्रकार बासुदेव बर्माको अध्यक्षमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । कपिलवस्तुका क्रियाशील पत्रकारुहरु कपिलवस्तुको तौलिहवामा भेलाभई संयुक्त…
कपिलवस्तु,पुस ११ कपिलवस्तुको भिल्मी गाविसको गाउ परिषद सम्पन्न भएको छ । परिषदमा भिल्मी गाउ विकास समितिका सचिव अंशु वर्माले गत अर्थिक बर्ष २०७२, ०७३ को कुल ६८ लाख रकम खर्च भएको र अर्थिक बर्ष २०७३,७४ को…
कपिल ज्ञवाली ११ पुस, बुटवल । प्रेम विवाह गरेको चार महिनामा नै रुपन्देहीको रुद्रपुरमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । उनीहरुबीच कोठाभित्रै आपसमा खुँडा हानाहान भएको छ । र, घटनामा श्रीमानले ज्यान गुमाएका छन् । शिला…
कपिलवस्तु । कपिलवस्तुको बुद्धबाटिका नगरपालिका गोरुसिंगेमा बालबालिका स्थित वृहत फोटो प्रर्दशनी आयोजना गरिएको छ । गौतमबुद्ध उच्च मा.वि.को प्राङगणमा आयोजित प्रर्दशनी कार्यक्रममा जिल्लाका ४१ गाविसका बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो । सनसाइन सामाजिक विकास संस्थाले आयोजना…
कपिलबस्तु पौष ११ । कपिलबस्तुमा हालै सरुवा भइ आउनु भएका सरकारी निकायका प्रमुखहरुलाई तौलिहवामा स्वागत तथा अभिनन्दन गरिएको छ । तौलेश्वरनाथ शिवजी मन्दिर ब्यबस्थापन समिती, तौलिहवाले सोमबार एक भब्य कार्यक्रमको आयोजना गरि हालै कपिलबस्तु आउनुभएका प्रमुख…
कपिलबस्तु । कपिलबस्तुको तौलिहवास्थित कपिलबस्तु राजकिय बिहार तिलौराकोटमा आइतवार १ दिने निःशुल्क आंखा शिविर सम्पन्न भएको छ । रोयल थाइ मोनाष्ट्री लुम्बिनीको सहयोग तथा तिलगंगा आंखा अस्पताल काठमाडौंको समन्वयमा आयोजित शिविरमा ७ सय सात जना आंखाका…
नेपाली किसानले साढे चार करोड भुक्तानी नपाएको गुनासो कपिलवस्तु,पौष ११ कपिलवस्तुको जवाभारी स्थित महालक्ष्मी सुगर्स मिल संचालनमा आएको छ । कच्चा पदार्थ उखुको अभावले ६ महिना अघि बन्द भएको मील भारतबाट उखु आयत भए पछि गत…
नेपाल का आधुनिक संविधान जिसका समावेशी के आकर्षक नारों और दावों के बीच अस्तित्व हुआ और जिसने अल्पसंख्यकों में अपने अधिकार के संदर्भ में उम्मीद की एक ज्योति जलाई पर ज़मीनी स्तर पर अब तक वह…
काठमाडौं– विषेश अदालतमा मुद्दा खेपेका धनुषाका शिक्षा अधिकारी महेन्द्र महतोले शिक्षक सरुवामा एक करोड ६० लाख भ्रष्टाचार गरेको आरोप लागेको छ । उनी भ्रष्टाचारको आरोपमा अख्तियारबाट निलम्बन परेका छन् । ०७२ असोज ६ गतेदेखि ०७३ असोज…