कपिलवस्तु ,कार्तिक २५ खेलाडीलाई परिवारबाटै सहयोग नमिल्दा कपिलवस्तु जिल्लामा महिला खेलाडीको अभाव रहेको एक कार्यक्रमका सहभागीले बताएका छन । जिल्लाको बाणगंगामा साथी संस्थाको आस्था परियोजना अन्र्तगत लैगिंक हिंसा न्युनिकरणका लागी जिल्ला खेलकुद बिकास समितीका प्रतिनिधी सँगको…
कपिलवस्तु, कार्तिक २५ नेपाली काग्रेसको सुभेच्छुक संस्था नेपाल सास्कृतिक संघ कपिलवस्तु क्षेत्र न ४ को क्षेत्रीय समिति गठन भएको छ । कपिलवस्तुको खरेन्द्रपुरमा सम्पन्न भेलाले विष्णु प्रसाद पोखरेलको सभापतित्वमा १३ सदस्यीय नयां कार्यसमिती चयन गरेको छ…
उदी अरबस्थित अल्मराई डेरीमा वरिष्ठ खाद्य वैज्ञानिकको रुपमा कार्यरत युवा गायक रविन गिरीले आफ्नो पछिल्लो यूगल गीत ‘सफल थियो यात्रा हाम्रो...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो सांगीतिक प्रस्तुतीका कारण प्रवासी नेपालीमाझ लोकप्रिय गायक…
[caption id="attachment_477" align="alignnone" width="224"] -धर्मेन्द्र झापुर्व अध्यक्ष नेपाल पत्रकार महासंघ[/caption] नेपालमा त्यस्ता थुप्रै सांस्कृतिक अवयव छन् जसले देशलाई एकताको सूत्रमा आवद्ध गर्न मद्दत मात्र पुर्याउँदैन समग्र राष्ट्रियता प्रवद्र्धनमा पनि निर्णायक भूमिका निर्वाह गर्न सक्छ÷गर्दछ । त्यस्तै…
अशोक पौडेल जितपुर (कपिलवस्तु) कात्तिक १८ गते यतिबेला जिल्लाभर देउसी भेलै खेल्नेके रौनक बढेको छ । यसैबिच नेपाल तरुण दल कपिलवस्तुले आफनो भवन निमार्ण र अनाथ बालबालीकाको सहयोगका लागी लागी दैउसी भैलो कार्यक्रमको आयोजना गरेको छ…
सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक १६ कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको छमछमी कला केन्द्रले आनाथ बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्यले देउसी भैलो खेलेको छ । आधुनिक जमानामा आप्नो कला सस्कृती जोगाउदै भैलो खेलीरहेको छमछमी कला केन्द्रको सयोजक तथा भैलो समुहका…
सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक १५,कपिलवस्तुको शिवराज नगरपालिका १० खैरी निवासी रहिश शाह अहिले चर्चाको शिखरमा पुगेका छन । उनले मोडलीङ गरेको दुई गीत सुपरहित भएपछी उनको चर्चा बढेको छ । रहिशलाई अहिले ठुलो पर्दाको फिल्म, विभिन्न…
सनिउल्ला धोबी,कपिलवस्तु असोज २७ कपिलवस्तुको चन्ऽौटामा विजयादशमीको त्रयोदशीका अवसर पारेर भोली शुक्रवार बृहत सराय जात्रा निकालिने भएको छ । परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न र भाइचाराको…
[caption id="attachment_193" align="alignright" width="300"] नौटंकी कार्यक्रम[/caption] कपिलवस्तु , असोज २७ । कपिलवस्तुका हिन्दु र मुस्लीमहरुले यस बर्ष दशै र मोहरम सगसगै परेकोले समाजमा सद्भाव कायम होस भन्दै सांस्कृतीक कार्यक्रम नौटंकी कार्यक्रमको अयोजना गरेका छन । …
पाकिस्तानी कलाकारलाई भारतमा प्रतिवन्ध गर्नुपर्ने पक्षमा फिल्म उद्योगका हस्ती अगाडि आएका छन् । अभिनेता अजय देवगनले तत्काल आफूले पाकिस्तानी कलाकारसँग काम नगर्ने जनाएका छन् । यसै महिनाको अन्त्यमा ४७ वर्षीय देवगनको नयाँ फिल्म ‘शिवाय’ तथा करण…