नेपाल सास्कृतिक संघ कपिलवस्तु क्षेत्र न ४ मा समिति गठन ।

सेयर गर्नुहोस

कपिलवस्तु, कार्तिक २५
नेपाली काग्रेसको सुभेच्छुक संस्था नेपाल सास्कृतिक संघ कपिलवस्तु क्षेत्र न ४ को क्षेत्रीय समिति गठन भएको छ । कपिलवस्तुको खरेन्द्रपुरमा सम्पन्न भेलाले विष्णु प्रसाद पोखरेलको सभापतित्वमा १३ सदस्यीय नयां कार्यसमिती चयन गरेको छ । संघको उपशभापतिमा जयकरण पासी , सचिवमा सनिउल्ला धोबी, कोषाध्यक्षमा वसन्ता बेल्वासे, चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा यम प्रसाद भुर्तेल,सावित्रा रिमाल, लिला पौडेल, लक्ष्मण थारु, लाले रैदास, सुरेश यादव,बुधराम यादव, दुख हरण कुर्मी श्रिनिवास थारु चयन हुनुभएको नव निर्वाचीत सचिव सनिउल्ला धोवीले जानकारी दिनुभयो ।

कलाकारीता क्षेत्रमा शक्रीय व्यतmीहरुको भेलाले बुधवार समिति गठन गरेको हो । भेला नेपाली काग्रेस क्षेत्र न ५ का क्षेत्रीय सचिव कमल व क्षेत्रीको सभापतित्व , नेपाली काग्रेसका जिल्ला सदस्य हुमाकान्त खनाल , क्षेत्र न १ का क्षेत्रीय सभापति केसव श्रेष्ठ , महाधिवेसन प्रतिनिधि ईश्वरी पाण्डे , प्रेम व रायमाझी,तरुण दल सिवराज नगर सभापति युवराज घिमिरे , नेपाल सास्कृतिक संघ क्षेत्र न ५ का क्षेत्रीय सचिव कृष्ण गैरे लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेसन नेपाल सास्कृतिक संघ जिल्ला समिति कपिलवस्तुका सचिव राजिव खनालको प्रतिनिधित्वमा समपन्न भएको छ ।

Facebook Comments Box