कपिलबस्तुकाे बहादुरगंजमा पल्टामाई मेलाकाे अाजदेखि भव्य शुरुवात ,,

माैतका कुअां, ड्रेगन, सरकस ,झुला, अारकेस्ट्र मुख्य अाकर्षण का केन्द्र बन्दै।

८ वर्ष अगाडि

Face of The World Nepal Grand Finale

Face of The World Nepal Grand Finale . Date - 09-03-2017(26 Falgun) Time - 6 Pm Onwards at Heritage Garden, Sanepa   ( Gyanodaya School Premises). The Day You All Were Waiting For The Winner Who is…

Subodh Regmi

८ वर्ष अगाडि

कपिलवस्तुका थारु कलाकारलाई “माघी”को चटारो

सीताराम चौधरी, चन्द्रौटा ,कपिलवस्तु। थारु समुदायका गाउाबस्तीमा यतिबेला “माघी” पर्वको रौनकले छाएको छ । गाउाघर सिागार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिबासी थारु समुदायमा माघीको चहलपहल बढेको हो । माघी पर्वको आगमनसागै थारु समुदायमा खुशियाली छाएको…

Subodh Regmi

८ वर्ष अगाडि

सफल थियो यात्राको अपार सफलता पछी गायक रबिन गिरीको अर्को भिडीयो सार्बजनिक

[caption id="attachment_7132" align="alignnone" width="788"] timro lagi[/caption] रबि मल्लको शब्द संगीत  तथा गायक रबिन गिरीको आवाजमा रहेको गीत ‘तिम्रो लागी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ‘फा अवे इन्टरटेन्मेण्ट’को व्यानरमा निर्माण गरीएको यो म्युजिक भिडियोमा सुलभ भट्ट…

कपिलवस्तु टाइम्स

८ वर्ष अगाडि

मिश्र सुटिगंमा ब्यस्त

कपिलबस्तुको कृष्णनगर निवासी अभिनेता श्याम कुमार मिश्र अहिले  फिल्म ब्वायफ्रेण्ड को सुटिगंमा ब्यस्त । खलनायक , देवता जस्ता हिट नेपाली फिल्मबाट दर्शकलाई मनोरन्जित गराएका मिश्रले बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको लागि सुर्य बुढाथोकी प्रस्तुतकर्ता, कृष्ण खनाल निर्माता…

Subodh Regmi

८ वर्ष अगाडि

भाइरल हुदै चेङा लामा मेरी प्रियको म्युजिक भिडीयो

चेङा लामा (ह्योल्मो)  youtube मार्फत आफ्नो नया गित सार्बजनिक गरिकी छिन । मेरी प्रिय बोलको गित उनले songsnepalको youtube च्यानलबाट १६ मंसिर बिहिवार सार्बजनिक भएको हो, उनको गीतलाई धेरैले रुचाइएका छन् आयुष थापाको सब्द संगीतमा रहेको गीतको…

कपिलवस्तु टाइम्स

८ वर्ष अगाडि

हिम्मतवाली, आश्विनी

दिपक के.सी,चन्द्रौटा,कपिलवस्तु मंसीर १४ , हामी सबैले मेला महोत्सव पक्कै पनि मौतका कुवा खेल त हेरेकै छौं । अग्लो ठाडो भित्तामा कार,बाइक दौडाएको हामीले मज्जा मानि हेर्छौ । तपाईले कतिले हेर्नु भएकोछ ? त्यस्तो खतरपूर्ण खेलमा…

कपिलवस्तु टाइम्स

८ वर्ष अगाडि

चन्द्रौटा महोत्सव सम्पन्न

डेढ लाख दर्शकद्वारा मेला अवलोकन, ७ करोडको कारोबार कपिलवस्तुटाइम्स/ कपिलवस्तु, १३ मंसिर । व्यापार संघ कपिलवस्तुले यही मंसिर २ गतेदेखि संचालन गरेको “चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” भव्यतापूर्वक सम्पन्न भएको छ ।…

Subodh Regmi

८ वर्ष अगाडि

महोत्सवमा गाउँगाउँबाट खनिए दर्शक, दर्शकको भिडभाडले महोत्सव स्थलमा पाइला टेक्ने ठावैं थिएन

सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), ११ मंसिर । चन्द्रौटा महोत्सवको दशौं दिन अर्थात शनिबार मेलामा दर्शकहरुको ओइरो लाग्यो । महोत्सव सकिनै लाग्दा गाउँ गाउँबाट दर्शकहरु खनिएपछि महोत्सव स्थलमा पाइला टेक्ने ठाउँ नै थिएन । महोत्सवमा अपेक्षा गरेभन्दा पनि…

Subodh Regmi

८ वर्ष अगाडि

डन्सर हरि बने चलचित्रका नायक

सनिउल्ला धोबी, कपिलवस्तु मंसीर १२, लामो समय देखी सर्घष गर्दै आएका रिजाल अन्तत नायक नै भए । द्धन्द्धकाल देखी निरन्तर नित्य क्षेत्रमा लागेका उनी अहिले दुई ठुला पर्दाको चलचित्रमा मुख्य नायकको अभिनय गरीरहेका छन । हरी…

कपिलवस्तु टाइम्स

८ वर्ष अगाडि