१४ बैशाख २०८१, शुक्रबार

धर्तीपुत्र थारुको पहिचान जोगाउने तस्वीरहरु ( फोटो  फिचर)तस्वीरः सनिउल्ला धोबी, पुष ३०

कपिलवस्तुको भगवानपुर आयोजित दुसरा माघी मिलन महोत्सवमा  विभिन्न सामाग्रीहरु प्रर्दशन गरिएको छ । थारु पहिचान जोगाउने सामाग्रीहरु  कखा, डोकनी, पिर्का, मचिया, ढकिया, धडिया,चकिया, छतरि, हर  जोठा लगायतका सामाग्री सजाएर राखिएको थियो ।  तस्वीरः सनिउल्ला धोबी, पुष ३०

धेरै कमेन्ट गरिएका

ताजा उपडेट