सुन्दरी गायिका अप्सराले भेटिन मनको मान्छे र भन्दै छिन यस्तो (भिडियो सहित)

कपिलवस्तु टाइम्स् कपिलवस्तु
नयाँ पुस्ताकी प्रतिभावान गायिका अप्सरा घिमिरेले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् । रवि मल्लको शब्द तथा संगीतमा उदयराज पौडेलले एरेन्ज गरेको यो गीतमा अप्सरालाई गायक फिरोज बस्नेतले साथ दिएका छन् । अत्यन्त आकर्षक भिडियोलाई बारकोड प्रोडक्सनले तयार गरेको छ। सतिज श्रेष्ठ यस भिडियोका निर्देशक हुन् । भिडियोमा गायिका अप्सरा घिमिरे स्वयम् आफु नै खेलिकी छन् अप्सरलाई अभिनयमा साथ आकाश श्रेष्ठले दिएका छन् भिडियो म्युजिक नेपालको अफिसियल youtube च्यानल मार्फत आज सुक्रवार सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो :
Facebook Comments Box