हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश पुगे मुम्बई

काठमाडौं । अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् । गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नागरिक समस्या झल्काउने ‘ढकियामे नागरिकता’ नाटक माघ १ गतेदेखि थिएटरमा

काठमाडौं । नागरिकताविहीनको समस्यामा आधारित नाटक ‘ढकियामे नागरिकता’ माघ १ गतेदेखि काठमाडौंको शिल्पी थिएटरमा प्रदर्शन हुने भएको छ । नाटककी लेखक तथा निर्देशक सरिता साहका अनुसार नाटक १० गतेसम्म प्रदर्शन हुनेछ । राज्यले नागरिकताजस्तो संवेदनशील विषयलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्स-२०२१ को उपाधि

२७ मंसिर, काठमाडौं । भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स-२०२१ को ताज जितेकी छन् । सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नमस्ते नेपाल गर्दै “सत्यमेप जयते २” हेर्न जान काे अनुराेध

 काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’ बिहीबारदेखि विश्वभर प्रदर्शन हुँदैछ । यो चलचित्रलाई नेपालमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । चलचित्रको नेपाल अधिकार पाएको ‘ए एट फिल्मस्’ले यो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

बलिउड फिल्मलाई महंगाे रकममा नेपाल भित्र्याइयाे

७ मंसिर, काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको प्रतीक्षित चलचित्र ‘अन्तिम’लाई महंगो रकममा नेपाल भित्र्याइएको छ । यो चलचित्रलाई ‘ए एट फिल्मस्’ले १ करोड ३५ लाखमा नेपाल भित्र्याएको हो । ‘अन्तिम’ शुक्रबार अर्थात् नोभेम्बर २६ तारिखबाट…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतमा हालको हिन्दू पहिचानवादी रुझान

दामोदर सावरकरको अप्रत्यक्ष भूमिका छ, हिन्दू राष्ट्रवाद जन्मिनुमा भारतको धर्मनिरपेक्षतामाथि अहिले खतरा मडारिएको छ । हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)का नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले २० करोड मुसलमान अल्पसंख्यकलाई सिकार बनाइरहेको छ ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अक्षयकाे ‘ सूर्यवंशी’ १०० कराेडमा खरिद

मुम्बई । बक्स अफिसमा राम्रो व्यापार गरिरहेको बलिउड फिल्म ‘सूर्यवंशी’लाई ओटीटी प्लेटफर्म नेटफ्लिक्सले महँगो रकममा खरिद गरेको छ । सातौं दिनसम्म १२० करोड भारुको व्यापार गरिसकेको यो फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाली बाक्स अफिसमा “सुर्यवंशी ” काे धमाल

काठमाडौं । बलिउड चलचित्र ‘सूयंवंशी’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । सरकारले देशभरका हल ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन गर्न अनुमति दिएपनि शुक्रबार, शनिबार र आइतबार दर्शकको चाप उच्च देखिएको छ । चलचित्रका वितरक मनोज…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाल चिनाउदै भारतीय अभिनेत्री

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा प्रकृति (नेचर) लाई भगवान नै मानेकी छन् । पछिल्लो केही समयदेखि प्रकृतिसँग नजिक रहेर काम गरिरहेकी परिणितीले हालै ‘मेरो लागि भगवान छ भने त्यो प्रकृति’ भएको बताएकी हुन् । परिणिती…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पुन: भगवान रामको भूमिकामा देखिने अरुण गोविल

  मुम्बई । बलिउड कलाकार अरुण गोविल पुनः रामको रूपमा दर्शक माझ आउने भएका छन्। ओ माई गड फिल्मको सिक्वेलमा उनी रामको रूपमा देखिने पक्का भएका हुन्। यसअघि सन् १९८७ मा रामानन्द सागरले निर्माण गरेका टिभी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

1 6 7 8 9 10 13