नेपाल चिनाउदै भारतीय अभिनेत्री

सेयर गर्नुहोस

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा प्रकृति (नेचर) लाई भगवान नै मानेकी छन् । पछिल्लो केही समयदेखि प्रकृतिसँग नजिक रहेर काम गरिरहेकी परिणितीले हालै ‘मेरो लागि भगवान छ भने त्यो प्रकृति’ भएको बताएकी हुन् ।

परिणिती अक्टोबर महिनाभर नेपालको हिमाली भेगको सुन्दरतामा लोभिइन् । सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनका लागि अक्टोबरको पहिलो साता नेपाल आएकी परिणिती अन्तिमसम्म नेपालमा बसिन् ।बाह्रखरी

Facebook Comments Box