३३ वर्षअघि, सन् १९८९ को जुनमा चीनको तियानमेन चोकमा भएको एउटा रक्तपातपूर्ण राजनीतिक नरसंहार। जसलाई, दशककै सबैभन्दा ठूलो क्रुर दमनको महिनाका रुपमा विश्वले स्मरण गर्ने गरेको छ। जुन दिन, राजनीतिक सुधारको मागसहित बेइजिङको तियानमेन स्क्वायरमा भेला…
काठमाण्डाै - वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । श्रेष्ठको ७२औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ…
एजेन्सी । बलिउड फिल्म ‘द कस्मिर फाइल्स’ले रिलिजको चौथो दिनसम्ममा ४२ करोड भारु बढीको कमाइ गरेको छ। पहिलो दिनमा ३.५ करोड कमाइ गरेको फिल्मले चौथो दिनसम्म ४२ करोड बढीको कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्मको…
दिपक भण्डारी विजयनगर । लोक तथा दोहोरी गायक गणेश अधिकारीको“मलम पट्टी” बोलको लोकगीत बजारमा सार्बजनिक भएको छ । धेरै मेहनत मा तयार भएको “मलम पट्टी” गीतलाई पनि दर्शक स्रोताले निकै महत्त्वका साथ लिएका छन । चर्चित…
कुँवरका अनुसार संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले महायज्ञको साइत जुराएको र डा. बाबुराम रिजाल प्रमुख वाचकका रुपमा रहने आयोजकले बताएका छन् । होमहोमादिको नेतृत्व दक्षिणकाली गुरु शैलेन्द्र श्रेष्ठले गर्नेछन् । अहिले विभिन्न कोणबाट महायज्ञबारे भ्रम सिर्जाना गर्न खोजिएको…
कपिलवस्तु । लोक तथा दोहोरी गायक संदिप न्यौपानेको “दिलमाया” बोलको लोकगीत बजारमा सार्बजनिक भएको छ । धेरै मेहनत र ठूलो लगानीमा तयार भएको “दिलमाया” गीतलाई पनि दर्शक स्रोताले निकै महत्त्वका साथ लिएका छन ।…
सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने…
इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन…
काठमाडौं । भारतीय गायिका असीस कौर नेपाल आएकी छन् । उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन् । असीसले शनिबार काठमाडौंको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टमा दर्शकलाई झुमाउनेछिन् । फेलिज इन्टरनेशनल…
काठमाडौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्या बढेपछि विभिन्न राज्यमा सिनेमा हल बन्द भइरहेका छन् । जसको प्रत्यक्ष प्रभाव भारतका चलचित्रलाई परेको छ । दुई चरणको कोरोना महामारीका कारण समस्यामा परेका निर्माता र प्रदर्शकले बल्ल राहतको…