नेपालमा लगानी बढाउन गुजरातका मुख्यमन्त्रीसँग आग्रह

एजेन्सी । नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसीले भारतको गुजरातका मुख्यमन्त्री भूपेन्द्र रजनीकान्त पटेलसँग नेपालमा लगानी बढाउन आग्र्रह गरेका छन् । उपाध्यक्ष केसीले मंगलबार गुजरातको गान्धीनगरमा रहेको पटेलको सरकारी निवासमा भएको भेटवार्तामा गुजरातको निजी क्षेत्र तथा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ कम्पनीकाे ढिलाइका कारण जनजीवन कष्टकर

चितवन,फागुन १८ । के तपाईं नारायणगढ–बुटवल सडकमा यात्रा गर्नुभएको छ? गर्नुभएको छ भने अवश्य पनि तपाईंको यात्रा कष्टकर भयो होला। यदि पहिलो पटक यात्रा गर्दै हुनुहुन्छ भने मानसिक रूपमा तयार भएर निस्कनुहोला, तपाईंले गर्न लागेको यात्रा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

साेमबार सांझसम्म १८५ नेपालीले छाडे युक्रेन, ७३ जना पर्खाइमा

[caption id="attachment_20106" align="aligncenter" width="1536"] फाइल तस्बिर[/caption] काठमाडाैं । युद्धग्रस्त युरोपेली मुलुक युक्रेनबाट सोमबार साँझसम्म एक सय ८५ नेपाली बाहिरिएका छन् । जर्मनीस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूमध्ये अधिकांश पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरीतर्फ लागेका छन् । स्वदेश फर्किन चाहने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पश्चिमी मुलुकहरूको व्यापक प्रतिबन्धलाई मध्यनजर रुसका राष्ट्रपति पुटिनले थाले छलफल

एजेन्सी । पश्चिमी मुलुकहरूको व्यापक प्रतिबन्धलाई मध्यनजर गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार आफ्ना शीर्ष आर्थिक सल्लाहकारहरूसँग छलफल गरेको क्रेमलिनले जनाएको छ । रुसी मुद्रा रुवलको मूल्य अमेरिकी डलरको तुलनामा अप्रत्यासित रूपले ४० प्रतिशतसम्मले खस्किएपछि रुसले सोमबार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

रुस–युक्रेन वार्ता : युद्धविराम भएन, छिट्टै अर्को वार्तामा बस्ने सहमति

एजेन्सी । रुस र युक्रेनले जारी संघर्ष समाप्तिका लागि बेलारुसमा वार्ता गरेका छन् । तर, युक्रेनले युद्धविरामका लागि गरेको आग्रह रुसले अस्वीकार गरेको छ । यद्यपि, दुवै देशले वार्ता जारी राख्ने र केही दिनमै अर्को चरणको वार्ता गर्ने…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

युक्रेनलाई तत्काल युरोपेली संघमा समावेश गर्न जेलेनेस्कीको अनुरोध

एजेन्सी । युक्रेनका राष्ट्रपति जेलेनेस्कीले युरोपेली संघलाई युक्रेनलाई तत्काल संघमा समावेश गर्न अनुरोध गरेका छन् । ‘हाम्रो उद्देश्य युरोपेलीहरू सँगसँगै र समान हैसियतमा रहने हो । मलाई यकिन छ हामी यसलायक छौँ । र, यो सम्भव छ भन्ने मलाई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

दुई सय ३३ शिक्षकको पुनर्वहाली तथा २८४ अस्थायी शिक्षकहरूले आर्थिक सहायता पाउने

काठमाडौं ,फल्गुन १७ । राजनीतिक पूर्वाग्रह, द्वन्द्व र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको व्यवस्थापन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच सय ८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको हो । जसमा दुई सय ३३ शिक्षकको पुनर्वहाली…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सहमति हुन नसक्दा जसपा केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, फल्गुन १७ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शीर्ष नेतृत्वबीच सहमति गराउने प्रयासमा तत्कालका लागि बैठक स्थगित गरिएको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिए । उनले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादी फुट्ने सङ्केत, नारायणकाजीलाई फकाउन प्रचण्ड हात्तीवनमा

काठमाडौं , फल्गुण १७ । अमेरिकी सहयोग एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयलाई लिएर माओवादीभित्र दुई लाइन संघर्ष चर्किएको छ । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्वएकताकेन्द्र समूहका नेताहरूले माओवादी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसीसीलाई लिएर पैसा बाँडिएको अभिव्यक्ति दिने पूर्वराजदूतले माफी मागे

काठमाडौँ। पूर्वराजदूत लिलामणि पौडेलले एमसीसीको वकालत गर्न पैसा बाँडिएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर आत्मलोचना गर्दै क्षमा मागेका छन् । नेपाल सरकारका पूर्वमुख्यसचिवसमेत रहेका पौडेलले शनिबार ट्वीटर गर्दै क्षमायाचना मागेका हुन् ।

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि