काठमाडौं। संसदबाट अनुमोदन कुर्दै सुस्त सुस्त काम गरिरहेको एमसीसी परियोजनाले अब गति लिने भएको छ। परियोजनाअन्तर्गत सडक मर्मत तथा विस्तार आयोजनाको लागि करिब ५ करोड २२ लाख डलर खर्च गरिने भएको छ। परियोजनाले नेपालमा सडक निर्माणमा…
पार्टीभित्र असन्तुष्टि चुलिँदै गएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रणनीतिक हिसाबले नै प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरिएको प्रस्टीकरण दिएका छन् । शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसिसी पास गराउने विषयमा आफूले बुझेरै…
एजेन्सी । युद्धग्रस्त युक्रेनबाट शनिबार साँझसम्म पाँच सय २२ जना नेपाली बाहिरिएका छन् । दश दिनदेखि युक्रेनमा जारी रुसी हमलाबाट उत्पन्न त्रासका बीच थप ६ जना नेपाली बाहिरिने क्रम जारी छ । तीबाहेक युक्रेनको भूभागमा नेपालीहरू नरहेको नेपाली…
एजेन्सी । ओटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीबाट भारतीय विद्यार्थी र अन्य विदेशीहरूलाई रुसको बेल्गोरोड क्षेत्रमा लैजान तयार रहेका रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले बिहीबार घोषणा गरेका छन्। 'भारतीय विद्यार्थी…
एजेन्सी । श्रीलंका र भारतबीचको द्विपक्षीय सम्बन्धले उतारचढावको इतिहास देखेको छ । गोटाबाया प्रशासनको प्रारम्भिक चरणमा, सामान्य धारणा थियो कि भारतले श्रीलंकामा सौतेनी आमाको व्यवहार गरिरहेको थियो। अघिल्लो प्रशासनसँग भएका केही सम्झौताहरू खारेज भएका छन्। उदाहरणका…
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिले यहाँ आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई…
[caption id="attachment_20556" align="aligncenter" width="250"] श्रीमन नारायण[/caption] नेपालको ऊर्जा र सडक पूर्वाधार विकासका लागि ५ सय मिलियन अमेरिकी डर अनुदानका विषयमा चिनियाँ चासो अप्रत्याशित रुपमा बढेको देखियो । अपेक्षाकृत शान्त कूटनीतिमा विश्वास राख्ने चीन जनआन्दोलन–२ सफलता पश्चात…
कास्की /फाल्गुण २०। नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन्। कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले कम्युनिस्टले उत्तेजनाको राजनीति गरिरहेको…
काठमाडौं , २० फागुन । नेपालले संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेसँगै उत्तरी छिमेकी चीनले प्रतिशोधपूर्ण व्यवहार थालेको छ । आफ्नो असहमतिका बीच अनुमोदन गरेको भन्दै चीनले नाकामा नेपालीलाई दुख दिने रणनीति लिएको हो । चीनले संखुवासभा…
काठमाडौं , फल्गुन १९। अमेरिकी सहयोग निगम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा नेपालमा विस्तार गर्न लागिएको विद्युत् प्रसारणलाइन र सडक विस्तार आयोजनाको कुनै पनि काम चिनियाँ कम्पनीले नपाउने भएका छन् । …