नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो । नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर…
पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । सोमवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र…
एजेन्सी । संसद्ले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गरेको एक महिना नपुग्दै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी चैत दोस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणबारे सत्तारुढ…
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले भगवान पशुपतिनाथलाई पनि कम्युनिस्टले झुक्याउने गरेको बताएका छन् । शनिबार धनकुटा काँग्रेसले शहीद भूमि गाउँपालिका– १ मा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले जनतालाई झुक्याएर लाभ…
कलैया । चीनको वेल्ट एण्ड रोड इनिसियटिभ परियोजना (बीआरआई) को सम्झौता सार्वजनिक गर्न माग गर्दै वाराको सदरमुकाम कलैयामा प्रदर्शन भएको छ। राष्ट्रिय एकता अभियानमा अवद्ध युवा तथा विद्याथीहरुले सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन।…
काठमाडौं । निर्वाचन काे मुखमा निर्वाचित जनप्रतिनिधिहरुले माओवादी केन्द्र छाेड्ने लहर चलेकाे छ । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्ट पार्टी परित्यागको घोषणा गरेका छन्। त्यसतै रंगेलीका नगरप्रमुख दिलिप कुमार अग्रवाल…
[caption id="attachment_19570" align="aligncenter" width="800"] फाइल तस्बिर[/caption] काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी कमिटीलाई दिने भएको छ । शुक्रबार जसपा कार्यकारिणी बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार उम्मेदवार छनाेटको…
काठमाडौं । विश्व ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाटन) कार्वन डाइअक्साइडको उत्सर्जन भएको छ । एजेन्सीका अनुसार सन् २०२० मा भन्दा गत वर्ष…
नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन्…
काठमाडौँ । संखुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत् आयोजनाबाट नेपालले पाउने बिजुली भारतमा बेच्न प्रस्ताव गरिएको छ । ९ सय मेगावाट उत्पादन क्षमताको यो आयोजना भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले बनाइरहेको छ । लगानी बोर्डको कार्यालयले…