चीनको विकल्प भारत राम्रो : चीनको सट्टा भारतसँग व्यापारीक सहकार्य बढ्दै

काठमाण्डौं । समय संगै तीब्र रफ्तारमा विकास खोजिरहेको यो सृष्टिले आफ्नो गति कहिल्यै रोकेको छैन । समयचक्र संगै परिस्थिति बदलिँदो छ । साथै बदलिन्छ मानवीय विचार, उसको मनोकाङ्क्षा र परिणामस्वरुप बदलिन्छ सम्बन्ध, परिचय र स्वभाव ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

तिब्बतमा चिनियाँ शासनको सात दशक, भित्रि पीडा कायमै

सन् १९५९ मा चीन विरुद्ध तिब्बती जनताले गरेको विद्रोहको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा मार्च ८ मा “तिब्बतमा चीनको औपनिवेशिक शासनको ७१ वर्ष” शीर्षकमाएक वेबिनार आयोजना गरिएको थियो । तिब्बती युवा कांग्रेसद्वारा आयोजित उक्त वेबिनार वरिष्ठ पत्रकार तथा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतीय निर्माण कम्पनी केइसी इन्टरनेसनल मार्फत सम्पन्न देशकै दोस्रो ठूलो बिद्युत सब-स्टेसनको उद्घाटन

विद्युत् प्रवाह गर्ने क्षमताका हिसाबले देशकै दोस्रो ठूलो न्यू खिम्ती सब-स्टेसनको औपचारिक उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच उक्त सब-स्टेसनको औपचारिक उद्घाटन गरेका हुन् । माथिल्लो तामाकोसी आयोजनाले निर्माण गरेको सब-स्टेसन भारतीय…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतका लागि नेपाली राजदूतमा डा. शर्मा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकर शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को गत १० मंसिरमा बसेको बैठकले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसीसी राष्ट्र हितमा छ, गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी : गृहमन्त्री खाँण

पाल्पा । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले दावी गरे । नेपाली कांग्रेस रामपुर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाईको संघीय सरकार ढलेको हाे : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ओली र महाभारतको दूर्योधनमा कुनै फरक नभएको बताउनुभएको छ । शनिबार गौरीशंकर मिडिया प्रालिको कार्यक्रममा बोल्दै मन्त्री आलेले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्छु भन्ने जुन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ कम्पनीले काम शुरु गरे देखि राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुस्त

एजेन्सी । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति न्यून देखिएको छ। भेरी नदीको पानी बबई नदीमा खसालेर सिँचाइ र विद्युत् उत्पादन गर्ने यस आयोजनाको उद्देश्य छ। पहिलो चरणमा उत्साहजनक काम गरेको यस आयोजनामा दोस्रो चरणको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जनयुद्ध बाट जन्मेको माओवादी, अस्तित्वका लागि जुझ्दै, मधेशलाई स्वार्थले हेर्दै ?

एजेन्सी । नेपालमा भएको एतिहासिक जनयुद्ध र त्यसपछिका केही आशलाग्दा राजनीतिक परिवर्तनहरुले माओवादी पार्टी लाई देशमा एक प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित गरेको हो । उसले जनताको विश्वास जित्न पनि सफल भएकै हो । खासगरी बर्षौं…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अफगानिस्तानलाई भारतले अहिलेसम्म ८ हजार मेट्रिकटन गहुँ पठायो

  एजेन्सी, ३ चैत्र । अफगानिस्तानमा खाद्य संकटका कारण अन्तर्राष्ट्रिय सहयोग चलिरहेको छ । भारतले पनि उसलाई गुहँ पठाइरहेको छ । भारतले अफगानिस्तानलाई चारपटक गरी ८ हजार मेट्रिकटन गहुँ पठाइसकेको छ । भारतले यसै हप्ता स्थलमार्गबाट…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि