नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। कांग्रेससँग एक्लै लडेर चुनाव जितेको इतिहास रहेको भन्दै स्नेहीले सधैँ अरूको बैसाखी…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् । आज उनले पात्रको विकृत मानसिकता भएमा समाजवाद वा…
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्। यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ।…
लखनऊ/भारत,चैत्र १३ । उत्तर प्रदेशका १५ करोड गरिब जनताले आगामी तीन महिनासम्म नि:शुल्क रासन पाउने छन्। मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो नयाँ मन्त्रिपरिषद्को पहिलो निर्णयको जानकारी दिएका छन् । मुख्यमन्त्रीले भने, ‘आजको मन्त्रिपरिषद्ले आगामी ३ महिनासम्म निःशुल्क…
९० को दशकको अन्त्यमा पूर्वसोभियत गणराज्यको आर्थिक दुरावस्था छताछुल्ल भएको थियो। बाहिर देखिँदा सम्पन्न र विकसित देखिने त्यहाँको अर्थतन्त्र भने धराशायी नै थियो। लामो समयको मेहनत र परिश्रमपछि किर्गिस्तानको समृद्धितर्फ लम्कने सम्भावना देखिएको थियो। त्यसै किर्गिस्तानमा…
चीन र भारतका विदेश मन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यी बिहीबार साँझ अचानक नयाँदिल्ली आइपुगेका थिए। उनले भारत भ्रमण गर्ने भनिए पनि दुबै पक्षले औपचारिक जानकारी दिएका थिएनन्। बिहीबार साँझ यी चार्टर्ड…
काठमाडौँ। निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत मात्र सकिएको छ। अझै ७ प्रतिशत काम बाँकी छ। तर, निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले भने काम बाँकी हुँदै पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको छ। यो हतारोलाई केपी…
दलित आन्दोलनको एकताबद्ध शक्तिसहित नेपालका सीमान्तकृतहरूको एकीकृत आन्दोलन निर्माण नभई राज्यसत्ताको लोकतान्त्रीकरण सम्भव छैन गणेश विश्वकर्मा, चैत ११ । नेपाली दलित आन्दोलनले २१ मार्चलाई पछिल्लो समय विशेष महत्वसाथ मनाउँदै आएको छ । यसका दुइटा सन्दर्भ रहेका…
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्रान्ड समातेर देश विकास नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख…
[caption id="attachment_21202" align="aligncenter" width="540"] फाइल तस्बिर[/caption] काठमाडौं । तीन महिनाअघि रोकिएको भ्रमणमा जाँदै प्रधानमन्त्री, चैत १८ देखि २१ सम्म भ्रमण तय स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । कोरोना महामारीले रोकिएको प्रधानमन्त्री…