भारतीय दूतावासले मनायो ५७ औं आइटेक दिवस

काठमाडौंस्थित भारतीय दूतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरूबाट उच्च शिक्षा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध नबनाए दुर्घटनामा पर्न सक्छौं : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

स्पेनिस पत्रिकाले पत्रकारहरूलाई दबाब दिएकोमा चीनको आलोचना

म्याड्रिड – यस महिना स्पेनको सबैभन्दा ठूलो अखबार र चीन बीच तनाव बढ्यो, जब बेइजिंगमा पुलिसले मिडिया आउटलेटका एक संवाददाताको घरमा गए। स्पेनी दैनिक एबीसी र यसका रिपोर्टर जैमे सान्टिरसो दुबैले घटनालाई “धम्की” भनेर वर्णन गरे।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

श्रीलंका जस्तै अफ्रिका पनि चरम आर्थिक संकटमा , चीनले १४५ अर्ब अमेरिकी डलर भन्दा बढी ऋण दिएकाे

एजेन्सी । चीनको ऋणको जालोमा पर्ने देशको सङ्ख्या संसारमै थपिँदो छ। यसरी ऋण लिएर तिर्न कठिन भएपछि खराब अवस्थामा पुगेका देशको लामो सूची नै तयार हुन्छ। अफ्रिकामा चीनले १४५ अर्ब अमेरिकी डलर भन्दा बढी ऋण प्रवाह…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ऋणमा डुबेकाे श्रीलंका ओैषधि, इन्धनकाे चरम संकटमा भारतले सहयाेग गर्ने

काठामाडौं । यतिबेला दक्षिण एसियाली मुलुक श्रीलंका सन् १९४८ मा ब्रिटिसबाट स्वतन्त्र भएयताकै चरम आर्थिक संकटको अवस्थामा रहेको छ । श्रीलंकामा महँगी १७ प्रतिशतले बढेको छ । ग्यास, औषधि, इन्धनलगायतका अत्यावश्यक सामानको अभाव बढेको छ ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवाको भारत भ्रमण, देशभरि १३७ स्वास्थ्य चौकी र हिन्दू मठ बनाउने लगायतका सम्झौता हुने

काठमाडौं । दुई देशका भिन्दाभिन्दै चासो र अपेक्षाबीच प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको साढे आठ महिनापछि देउवाको भारत भ्रमणको चाँजोपाँजो मिलेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रचण्ड-नेपाल बाइपास , स्थानीय अवस्था र आवश्यकताका आधारमा कांग्रेसले चुनावी तालमेल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए। स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा पार्टी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं : बलायर

डडेल्धरा- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताएका छन् । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए । ‘कांग्रेसका कार्यकर्ताले तालमेल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

  चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी ओलीसँगको भेटलगत्तै वाङले माओवादी अध्यक्ष प्रचण्डसँग होटेल मेरियटमा भेटवार्ता गरेका हुन्। तीनदिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आएका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु

चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रुबाहक विमानमा रहेका सबै एक सय ३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। घटनालगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्ताहरू परिचालन गरिए पनि विमानको ‘ब्ल्याकबक्स’ मात्रै फेला परेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि