केपी ओलीको अभिव्यक्तिप्रति मगर समुदायद्वारा विराेध

केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देही आएर नेपालका प्रथम सहिद लखन थापाविरुद्ध दिएको अभिव्यक्तिले यहाँका मगर समुदाय आक्रोशित भएका छन् । मंगलबार नेपाल मगर संघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरी ओलीले यही…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतसँग नजोडिए नेपालको बिजुलीको बजार व्यवस्थापन सहज हुन्न’

काठमाडौं । हिउँदयाममा बिजुलीको आन्तरिक उत्पादन घटेका बेला यसपटक नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म महँगोमा बिजुली किन्ने निर्णय लियो । रुस–युक्रेन युद्धको कारण कोइलाको अभाव हुँदा भारतमा बिजुलीको अभाव चर्किएर एक्कासी मूल्य बढेको थियो । प्रतियुनिट…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओलीकाे मधेश माेह :म माथि मधेश विराेधी भएकाे आराेप निराधार रहेकाे स्पष्टाेक्ति

नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही स्वार्थी मान्छेहरुले आफूलाई मधेश विरोधी भनेर हल्ला चलाएको आरोपसमेत लगाएका छन् । २२ चैत, वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मधेसविरोधी नभएको प्रष्टीकरण दिएका छन् । मंगलबार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ कम्पनीलाई झट्का , बूढीगण्डकीबाट बिदा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

२२ चैत, काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीबाट खोस्ने तयारी गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बूढीगण्डकी आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपबाट खोस्ने र स्वदेशी लगानीमै बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुर्‍याएको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रमुख र उपप्रमुख मध्ये एक पदमा मनोनयन गरे महिला उम्मेदवार बनाउनुपर्ने : निर्वाचन आयाेग

२२ चैत, काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन २०७९ मा दलहरुले पालिका प्रमुख र उपप्रमुख मध्ये एक पदमा मात्र मनोनयन दर्ता गरे महिलालाई उम्मेदवार बनाउनुपर्ने भएको छ । यो व्यवस्थाले तुलनात्मक रुपमा सत्तारुढ…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ ऋणले पाकिस्तान र श्रीलङ्का जस्तै नेपालमा समस्या

काठमाडौँ। पाकिस्तान र श्रीलङ्का अहिले राजनीतिक र आर्थिक समस्याबाट जुधिरहेका छन्। यसले नेपाल, मालदिभ्स र बङ्गलादेश जस्ता देशहरूलाई चिनियाँ पूर्वाधार ऋण र बीआरआई पहलको हिस्सा बन्नका लागि फेरि सोच्न बाध्य तुल्याएको छ। मार्चको अन्त्यतिर चिनियाँ विदेशमन्त्री…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतीय ” रु पे” प्रयाेगले नगद कारोबार भन्दा डिजिटल कारोबार हुँदा बढी पारदर्शिता हुने :निर्देशक पाैडेल

बिबिसी । भारतको विश्वव्यापी कार्ड प्रणाली "रु पे" लाई नेपालमा प्रयोग अनुमति दिँदा दुई देशबीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र ब्याङ्कका एक अधिकारीले बताएका छन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपाल र भारत ऊर्जा बिकास : बङ्गलादेश बेच्न बाटो खुल्यो

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ । वर्षाको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपालका कम्युनिस्टहरुले हरेक कुरा अनावश्यक प्रचार प्रसार र विश्लेषण गरेर तीलको पहाड बनाउने गर्छन : लाेसपा नेता झां

काठमाडौं:लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको मुख्यालयमा गएको कुरालाई उल्टो व्याख्या गरेर अतिरञ्जना फैलाउनु आवश्यक नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कांग्रेस सभापतिकाे हैसियतमा भाजपा कार्यालय पुगे प्रम देउवा: परराष्ट्रमन्त्री खडका

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा नेपाली काँग्रेसको सभापति भएर गएको स्पष्ट पारेको छ । आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. खड्काले देउवा प्रधानमन्त्री भएर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि