कम्युनिष्टहरुले तोरी पेल्दा तेल ननिक्लेर पिनामात्र निक्लन्छ : कांग्रेस महामन्त्री शर्मा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगले संयोगवश हरियो मतपत्र छाप्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्सिएको आरोप लगाएका छन् । मोरङको बेलबारीमा आइतबार नेपाली कांग्रेस बेलबारी नगरसमितिले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीन कोरला नाकासम्म सडक विस्तार भएपनि खुल्ने छाँटकाँट छैन

लोमान्थाङ । चीनसँग नेपालका १६ हिमाली जिल्ला जोडिएका छन् । जसमध्ये रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी सडक संजालले जोडिएका छन् । भूकम्पपछि तातोपानी नाका ठप्प भएपछि व्यापारिक कारोबार अहिले केरुङसँग मात्र सीमित छ । पछिल्लो समय…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

दिल्लीमा देउवा-माेदी भेटवार्ता शुरु

[caption id="attachment_23010" align="aligncenter" width="960"] तस्बिर : अनुराग अनन्त (दिल्ली )[/caption] काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रम देउवाले आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

तीर्थालुका लागि भारतले बनाईदिएकाे पशुपति धर्मशालामा महंगाे हाेटल संचालन गर्दा समझाैता रद्द गर्ने कार्यवाही शुरु

काठमाडौं । तीर्थालुका लागि भारतले बनाइदिएको पशुपति धर्मशालालाई अधिकारप्राप्त निकायको स्वीकृतिविना लिजमा लिएर महँगो होटेल चलाएको बतास अर्गनाइजेसनसँगको सम्झौता आइतबार रद्द गर्ने तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी बिहीबार नै सम्झौता रद्दको पत्र लिएर…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

तालिवानको आक्रमणमा परी पाकिस्तानका छ सैनिकको मृत्यु

इस्लामावाद : पाकिस्तानको उत्तरपश्चिममा रहेको सेनाको शिविरमा बुधबार भएको आक्रमणमा परी छ सैनिकको मृत्यु भएको छ। पाकिस्तानको स्थानीय तालिबान समूहको आक्रमण गरेका सैनिक स्रोतले जनाएको छ। ट्याङ्क सहरमा भएको आक्रमणको दावी तेहरेक–ए–तालिवान पाकिस्तान (टिटीपी) ले गरेको छ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमालेलाई भोट हाल्नु भनेको मुलुक दुर्घटनामा फस्‍नु हो : प्रचण्ड

काठमाडौं । नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विजयी भए मुलुक दुर्घटनामा फस्ने बताएका छन् । पेरिस डाँडामा कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

प्रधानमन्त्री देउवाकाे भारत भ्रमण ओैचित्यपुर्ण

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् । देउवाले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गरेका छन्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

नेपालमा चिनियाँ हस्तक्षेपका अनेकौं बहाना

  नेपालमा अमेरिकी सहयोग परियोजनामा (एम सि सि)पास भएको छ।चिनले सत्ता गठबन्धन द्वारा जारी गरिएको ब्याख्यात्मक टिप्पणी प्रती लक्षित रहेको छ। सत्ता गठबन्धन दल हरु द्वारा जारी ब्याख्यात्मक टिप्पणीको आधारलाई नियालेर उस्ले नेपाल प्रतिको अबको धारणा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

जबरजस्ती विवाह र धर्मपरिवर्तन नमान्दा पाकिस्तानमा हिन्दू किशोरीको हत्या

काठमाडौं । पाकिस्तानको दक्षिणपूर्वी सिन्ध प्रान्तमा जबरजस्ती धर्म परिवर्तन र विवाह गराउन खोज्दै एक हिन्दू किशोरीको हत्या भएको छ । लशारी जनजाति समूहका वाहिद बक्स लाशारीले १८ वर्षीया किशोरी पूजा कुमारीको धर्म परिवर्तन गरेर आफूसँग विवाह…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कमजोर’ गुणस्तर भएका परियोजना सञ्चालन गरेको भन्दै अफ्रिकामा चीनको चर्को आलोचना

  बेइजिङ। चीनले आफ्ना पूर्वाधार परियोजनाहरूको खराब गुणस्तरको लागि अफ्रिकी देशहरूबाट कडा आलोचनाको सामना गरिरहेको छ। केही राष्ट्रहरूले चिनियाँ कम्पनीहरूसँगको सम्झौताहरू पनि रद्द गरेको मिडिया रिपोर्टमा भनिएको छ। हङकङ पोस्टले चिनियाँ परियोजनाहरूमा चिनियाँ कम्पनीहरूको 'कमजोर काम'…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि