दिल्लीमा देउवा-माेदी भेटवार्ता शुरु

सेयर गर्नुहोस
तस्बिर : अनुराग अनन्त (दिल्ली )

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रम देउवाले आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा समकक्षी मोदीसँग भेटवार्ता सुरु गर्नुभएको हो ।

द्विपक्षीय छलपफल र वार्तापछि दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेलसेवाको औपचारिक उद्घाटन गर्ने तयारी छ । प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय सम्झौता आदान–प्रदान समेत केही बेरमा हुनेछ भने त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गरेर पत्रकार सम्मेलन गर्ने तयारी छ

Facebook Comments Box