नयाँ दिल्ली । दुई वर्षपछि भारतले नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । कोरोनाका कारण सन् २०२० मार्च २३ देखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो । एयर बबल’ सम्झौता अन्तर्गत निश्चित देशहरुबाट समिति संख्याका…
काठमाडौँ। भारतले मधेश प्रदेशका पिछडिएका वर्गका लागि एपी ग्याँस चुल्होसहितका सामम्री सहयोग गर्ने भएको छ । भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत यो सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर…
तस्वीर- एएनआई काठमाडौं। मानवीय सहयोगका लागि भारतले अफगानिस्तानलाई २ हजार मेट्रिक टन गहुँ पठाएको छ । २ हजार मेट्रिक टन गहुँ बोकेको सवारीको लस्कर भारतको अटारी सीमाबाट अफगानिस्तानतर्फ लागेको भारतीय विदेश मन्त्रालयले जनाएको हो । संयुक्त…
काठमाडौं। भारतीय राजदूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी एक पाकिस्तानी युवतीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् । भिडियो सन्देशमार्फत भारतीय दूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी पाकिस्तानी युवती आस्मा शफिकले मोदीलाई धन्यवाद दिएकी हुन् । ‘निकै…
काठमाडाैं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलंका जाने भएका छन् । सम्मेलन कोलम्बोमा १५ चैतमा आयोजना हुँदै छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा…
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि हरियो रङसँग पनि तर्सिन थालेको बताएका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रङको चुनाव चिन्ह बनाउने निर्णयप्रति आपत्ति जनाएपछि शर्माले यस्तो…
नारी दिवसको अवसरमा दिल्लीमा नेपाली चेली सम्मानितनयाँ दिल्ली, फाल्गुन २४। भारतको नयाँदिल्लीस्थित दिल्ली महिला आयोगले महिला हिंसाविरुद्ध सक्रिय एक नेपाली चेलीलाई सम्मान गरेको छ । आफू स्वंय हिंसाको सिकार भएर त्यसविरुद्ध डटेर लडेकी बुटवलकी सुशीला कँडेललाई…
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी भएको ५ महिना अर्थात् आज १५२ दिन पुगेको छ । जसपाबाट सरकारमा सहभागी भएका चारजना मन्त्रीले आआफ्नो मन्त्रालयको सय दिने प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । सरकारमा सहभागी…
काठमाडाैं , फाल्गुण २३ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको नाका खुलाउने विषयमा छलफल भएको बताएका छन्। परराष्ट्रमन्त्री खड्काले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै नाका छिट्टै खुल्ने विश्वाससमेत व्यक्त गरे। चीनका विदेशमन्त्री वाङसँग सो नाका खुलाउनका…
एजेन्सी । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित…