भारत बिजुली खरिद गर्न प्रतिवद्ध

काठमाडौं । भारतले नेपालको बिजुली खरिद गर्ने प्रतिबद्धता जनाएको छ। वर्षायाममा खेर जाने बिजुली भारत निर्यातका लागि सैद्धान्तिक सहमति भएको हो। बिहीबार सकिएको नेपाल–भारत सचिवस्तरीय संयुक्त सञ्चालन समितिको नवौं बैठकमा भारतले अन्तरदेशीय विद्युत् व्यापारको प्रचलित नियमअनुसार…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसीसी कम्युनिस्ट विरोधी परियोजना भएकाले राष्ट्रघाति छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीको विरोधमा सडकमा निस्किएका छन्। आफ्नै पार्टीले आयोजना गरेको खबरदारी सभामा खनालले एमसीसी परियोजना कम्युनिस्ट विरोधी भएको बताएका छन। ‘एमसीसी राष्ट्रघाति छ। संसोधन गरिएन भने 'नो एमसीसी'।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ ऋणमा फसेकाे श्रीलङ्कामा ऊर्जा सङ्कट ,इन्धनको मूल्य १२ प्रतिशतसम्म वृद्धि

काठमाडौं । श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ । बजारको एक तिहाइ हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतले युक्रेनबाट नागरिक उद्धार गर्दै

काठमाडौं । भारतले पश्चिम युक्रेनको लेभिब सहरमा आफ्ना नागरिक जम्मा गर्न थालेको छ । त्यहाँबाट पोल्यान्ड, हंगेरी, रोमानियासहितका अन्य युरोपेली मुलुक हुँदै उनीहरूलाई उद्धार गर्ने भारतको तयारी छ । शुक्रबार युक्रेनका लागि भारतीय राजदूतावासले ट्राभल एड्भाइजरी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनले ओली र प्रचण्डलाई मिलाउन सक्ने भए पहिल्यै मिलाइहाल्थ्यो नि !”: मन्त्री यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेता एवं कृषि मन्त्री महेन्द्र राय यादवले आफ्नो पार्टीले एमसीसीको पक्षमा सर्वसम्मत निणय गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

संयुक्त लगानीमा जलविद्युत आयोजनाहरू बनाउन नेपाल र भारत सहमत

वर्षायामअघि नेपालले थप बिजुली निर्यातको अनुमति पाउने १२ फागुन, काठमाडौं । नेपाल र भारत जलविद्युत क्षत्रेमा संयुक्त लगानी गरेर नयाँ आयोजनाहरु बनाउन सहमत भएका छन् । नेपाल-भारत ऊर्जा सविस्तरीय बैठकमा भएको सहमतिअनुसार भारतले गरेको प्रस्तावअनुसार अध्ययन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कालोसूचीमा राख्नुपर्ने ठेकेदारलाई ‘फास्ट ट्रयाक’ आयोजनामा २७ अर्बको ठेक्का

काठमाडाै । तोकिएको समयमा ठेक्का सम्झौता गर्न नआउने कम्पनीलाई धरौटी जफत गरी कालोसूचीमा राख्नुपर्ने व्यवस्था कानुनमा छ, तर दुई चिनियाँ कम्पनीलाई उल्टै समय थपेर सेनाले २७ अर्बको ठेक्का दिन सम्झौता गर्‍यो। सार्वजनिक खरिद ऐनअनुसार धरौटी जफत…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ नागरिकको अपराधिक गतिविधि , नेपालमा बसि ब्याज वसुली धन्दा

काठमाडौं । काठमाडौँको मध्य बानेश्वर र भक्तपुरको ठिमीबाट प्रहरीले फागुन १० मा दुईजना चिनियाँलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा थप ११५ जना नेपाली छन् । उनीहरू चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरका कर्मचारी हुन् । पक्राउ पर्नेमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एमसीसी टेबुल भएपछि दाहालको ‘चीन वफादारी’ को परीक्षा

चीनको राजधानी बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा भर्खरै स्नातक अध्ययन शुरू गरेको थिएँ। २०७३ सालमा विश्वविद्यालयको शुरूआती समयमै एक जना चिनियाँ साथीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले किन माओवाद (माओइस्ट) नाम राखेको भन्दै प्रश्न गरे। माओत्सेतुङको नामलाई बदनाम गरेकोमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि