काठमाडौँ : गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच आज भेटवार्ता भएको छ। परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसँग स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिससहितको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।…
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन्। मानवअधिकार तथा शान्ति समाजले आज आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ समर्पण समारोहलाई…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोमबार पनि संसद अवरोध र बहिष्कार जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले डेढ महिनादेखि संसद अवरोध गरिराखेको छ। रास्वपा सांसदहरू आज पनि संसदमा…
काठमाडौं : संघीय निजामति सेवा विधेयकको कुलिङ पिरियडको चलखेलबारे छानबिनका लागि संसदीय समिति गठन भएको छ। दलहरूले सभामुख देवराज घिमिरेलाई दिएको नामावलीका आधार सात सदस्यीय समिति गठन गरिएको हो। समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका २-२…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले विधेयकको सबैभन्दा गम्भीर र…
काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चिनिया कम्युनिस्ट पार्टी (सीसीपी) को निमन्त्रणामा चीन प्रस्थान गरेका छन्। बेइजिङमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल गए राति त्यसतर्फ प्रस्थान गरेको उनको…
काठमाडौँ : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन जनप्रतिनिधिलाई आग्रह गरेकी छिन्। संविधानले तोकेको मिति असार १० गते वार्षिक बजेट ल्याउन नसकेको सन्दर्भमा उपप्रमुख डंगोलले लागि खुला छलफल गर्न र…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही…
काठमाडौँ :मधेश प्रदेश सभा बैठक आइतबार बस्ने भएकोे छ। मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक आह्वान गरिएको हो। बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।…
काठमाडाैं : नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरूका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा…