काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठकको दोस्रो दिन शनिबार पनि जारी छ। शुक्रबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा नेताहरूले विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ। शुक्रबारको बैठकमा आठ जना सदस्यले आफ्नो धारणा राखेका…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय…
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दावी गरेका छन्। नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरे। उनले आफूले…
डाकमान राईकाठमाडौँ : घुस खान्नँ र खान पनि दिन्नँ भन्दै सुशासनको भाषण छाँट्ने प्रधानमन्त्री केपी शर्मा ओलीकै क्याबिनेटका एकपछि अर्को मन्त्रीहरू पछिल्लो समय अवैध असुली तथा भ्रष्टाचार काण्डमा मुछिएका छन्। दुई ठूला दल नेपाली कांग्रेस र…
काठमाडौं :अध्यागमन कार्यालयमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड, २०८१ कार्यान्वयनको ४ महिना नपुग्दै परिवर्तन गर्ने चलखेल सुरु भएको छ। गृहमन्त्रालयबाट चैत २३, २०८१ मा स्वीकृत भएर कार्यान्वयनमा आएको मापदण्ड आफू खुसी कर्मचारी सरुवा गर्ने गरी चलखेल सुरु भएको…
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षा ठिक रहेको बताएका छन्। शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिकको…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको बताएका छन्। शुक्रवार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो सामर्थ्यअनुसार नेपालले विकासका काम अघि बढाइरहेको…
काठमाडौं : एक दशक अघि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गरेको सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अलपत्र परेको छ। २०७१ मा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले प्रत्येक प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि…
काठमाडौं : नेकपा (एमाले) का सांसद ठाकुर गैरेले कलंकी– महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन्। शुक्रवार पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो काम अगाडि बढाउन आग्रह गरेका छन्। शुक्रवार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्। सांसद ज्वालाले…