काठमाडौँ : गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षा ठिक रहेको बताएका छन्। शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिकको…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको बताएका छन्। शुक्रवार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो सामर्थ्यअनुसार नेपालले विकासका काम अघि बढाइरहेको…
काठमाडौं : एक दशक अघि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गरेको सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अलपत्र परेको छ। २०७१ मा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले प्रत्येक प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि…
काठमाडौं : नेकपा (एमाले) का सांसद ठाकुर गैरेले कलंकी– महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताएका छन्। शुक्रवार पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो काम अगाडि बढाउन आग्रह गरेका छन्। शुक्रवार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्। सांसद ज्वालाले…
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। भण्डारीलाई भेट्न भंगाल पुगेका कोइरालाले करिब एक घण्टा छलफल गरेका थिए। दुई नेताबीच देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम…
पर्सा : जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले निर्माण गरेका ओभरहेड ट्याङ्की सञ्चालनमा नआउँदा पनि खानेपानीको दीर्घकालिन व्यवस्थापनमा थप जटिल हुँदै गएको छ। दुवै सरकारले ओभरहेड ट्याङ्की निर्माण गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरे पनि सम्बन्धित स्थानीय…
काठमाडौं : नेकपा एमालेमा आज (बिहीबार)देखि विधान संशोधनको बहस औपचारिक रुपमा सुरु हुँदैछ। पार्टी मुख्यलय च्यासलमा बस्ने केन्द्रीय सचिवालय बैठकमा संशोधित विधानको खाका प्रस्तुत हुने र त्यसमाथि नेताहरूले धारणा राख्ने छन्। एमालेमा ७० वर्षे उमेरहद कायम…
काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विश्व नेताका रूपमा सम्मान पाएकी उपप्रमुख सुनिता डंगोललाई उठेर ताली बनाउँदै बधाई दिएका छन्। आज बसेको काठमाडौं महानगरपालिका, नगरसभा १७ औँ अधिवेशन दोस्रो बैठकमा प्रमुख साहले उपप्रमुख डंगोललाई बधाई…
काठमाडौं : जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेकाे संसदीय दलकाे बैठकले समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकता प्रदान गरेकाे जसपा नेपालका प्रवक्ता मनिस सुमनले जानकारी दिए। गत ९ असारमै गरेकाे केन्द्रीय कार्यकारिणी समिति…