आज पनि रास्वपाले गर्‍यो संसद बहिष्कार (तस्वीरहरु)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोमबार पनि संसद अवरोध र बहिष्कार जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले डेढ महिनादेखि संसद अवरोध गरिराखेको छ। रास्वपा सांसदहरू आज पनि संसदमा…

Kapilvastu Times

६ महिना अगाडि

कुलिङ पिरियड चलखेल : छानबिन गर्न ७ सदस्यीय संसदीय समिति गठनसमितिलाई २१ दिनको समय

काठमाडौं : संघीय निजामति सेवा विधेयकको कुलिङ पिरियडको चलखेलबारे छानबिनका लागि संसदीय समिति गठन भएको छ। दलहरूले सभामुख देवराज घिमिरेलाई दिएको नामावलीका आधार सात सदस्यीय समिति गठन गरिएको हो। समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका २-२…

Kapilvastu Times

६ महिना अगाडि

संसदीय छानबिन समितिको नेतृत्व कांग्रेसलाई नदिन रास्वपाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले विधेयकको सबैभन्दा गम्भीर र…

Kapilvastu Times

६ महिना अगाडि

सीसीपीको निम्तो मान्न नेता खनाल चीन प्रस्थान

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चिनिया कम्युनिस्ट पार्टी (सीसीपी) को निमन्त्रणामा चीन प्रस्थान गरेका छन्। बेइजिङमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल गए राति त्यसतर्फ प्रस्थान गरेको उनको…

Kapilvastu Times

६ महिना अगाडि

एक पक्षलाई दोषी देखाएर महानगरको बजेट नरोकौँ : उपप्रमुख डंगोल

काठमाडौँ : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन जनप्रतिनिधिलाई आग्रह गरेकी छिन्। संविधानले तोकेको मिति असार १० गते वार्षिक बजेट ल्याउन नसकेको सन्दर्भमा उपप्रमुख डंगोलले लागि खुला छलफल गर्न र…

Kapilvastu Times

६ महिना अगाडि

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही…

Kapilvastu Times

६ महिना अगाडि

मधेश प्रदेश सभामा आजदेखि बजेट छलफल

काठमाडौँ :मधेश प्रदेश सभा बैठक आइतबार बस्ने भएकोे छ। मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक आह्वान गरिएको हो। बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।…

Kapilvastu Times

६ महिना अगाडि

प्रधानमन्त्री ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

काठमाडाैं : नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरूका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा…

Kapilvastu Times

६ महिना अगाडि

विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ : सांसद कार्की

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिबार बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद…

Kapilvastu Times

६ महिना अगाडि

ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन

कपिलवस्तु, अषाढ १४। ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे । जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिकाकाे…

कपिलवस्तु टाइम्स

६ महिना अगाडि

1 8 9 10 11 12 513