सरकारका गुण र दोषको जिम्मेवारी कांग्रेस-एमालेले लिनैपर्छ : नेता सिटौला

सेयर गर्नुहोस

काठमाडौँ : नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन्।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले राम्रा कामहरु पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै सरकारले गरेका गुण र दोषहरू नेपाली कांग्रेस र नेकपा एमाले दुवै राजनीतिक दलहरूले लिनुपर्ने उल्लेख गरे।

सरकारले जनताको हितमा कामहरु गर्दै जानुपर्ने बताए। शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको पनि बताए। थाहा खबर

Facebook Comments Box