काठमान्डू। काठमान्डू स्तिथ ओम गडपति होटल के कमरा नम्बर १०५ मे पुलिस ने छापा मारकर २५ लाख नगदी और सोने के सिकड १२ पीस बरामद किया । जुआ खेला रहे अरूण अग्रवाल को हिरासत मे लिया…
अंकुश श्री/कपिलबस्तु ,कार्तिक १०। तीन ठुला दल द्वारा षड्यन्त्रपूर्ण ढंगले संविधान संशाेधन प्रक्रियालाई पर सारेर मधेशकाे मुद्दालाई अाेझेलमा पार्न लाेकमान प्रकरण अघिल्याईएकाे हाे । संघिय समाजबादी फाेरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाहले हिजो स्वः…
कपिलवस्तु, कात्तिक ८ । कपिलवस्तुको शिवराज नगरपालिका १, उमरीचोकबाट मोटरसाइकल चोरी गरी भाग्दै गर्दा दुईजना रङ्गेहात पक्राउ परेका छन् । विशेष सूचना तथा निगरानीका आधारमा अपरेसनमा खटिएका प्रहरी टोलीले आइतबार विहान साढे ३ बजे मोटरसाइकल सहित चोरहरुलाई…
काठमाडौं । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाईसकेपछि यस मुद्दाले नेपालको राजनीति तरंगित भईरहेको छ । कार्कीको कार्यकाल अब साढे २ वर्षमात्रै बाँकी रहँदा उनीमाथि गम्भीर आरोप लगाउँदै उनका विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरियो ।…
कपिलवस्तु चन्द्रौटा, दिपक खड्का । बालापुर हल्लानगर सडक स्तर उन्नतिन हुदा वाटो जिर्ण बन्दै गएको छ । आर्थिक वर्ष 072/073 मा जिविस अन्तर्गत वाटो ग्रेवेल भए पनि अहिले वाटोमा खाल्डा,खुल्डि परेका छन । हजारोको संख्यामा मानिसहरू…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंहविरुद्ध दर्ता भएको महाअभियोगबारे राजनीतिक रुपमा कुनै छलफल नभएको दाबी गरेका छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्न दबाव अभियान थालेको संयुक्त विद्यार्थी आन्दोलनले…
देवानन्द ठाकुर ,कपिलबस्तु । दुधाधारी मा बि गुगौली कक्षा दसमा पढने खुरहुरिया गा बि स बनगाई बस्ने पदुमचारी पासी को 17 बर्षिय छोरी 2073 असोज 1 गते साझ घरमै रहेको ट्रक्टर ग्यरेजमा गुइठो लिन जादा गोमन…
कपिलवस्तु / कार्तिक १, २०७३। कपिलवस्तु जिल्ला शौचालय नबनाउने शिक्षकको तलब भत्ता रोक्का गरेको छ । पटक/पटक लिखित र मौखिक निर्देशन दिदा पनि बनाउन अटेर गर्नेको शिक्षा कार्यालय कपिलवस्तुले तलब भत्ता रोक्का गरेको हो । [caption id="attachment_235"…
अर्जुनकुमार साह /महोत्तरी , असोज१ गते । दशैंको कारण एकहप्तादेखि बन्द रहेको जलेश्वर नगरपालिका आईतबार पनि खुल्न सकेनन् । जिल्लाको विभिन्न राजनैतिकदलहरुले विभिन्न आरोपहरु लगाउादै जलेश्वर नगरपालिकामा तालावन्दी गरेका कारणले कार्यालय खुल्न नसकेको हो । जिल्लाको नेपाली…
सनिउल्ला धोबी,कपिलवस्तु असोज २७ कपिलवस्तुको चन्ऽौटामा विजयादशमीको त्रयोदशीका अवसर पारेर भोली शुक्रवार बृहत सराय जात्रा निकालिने भएको छ । परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न र भाइचाराको…