कपिलबस्तु मा सर्पको टोकाइ ले एक बालिका को मृत्यु ।।
देवानन्द ठाकुर ,कपिलबस्तु । दुधाधारी मा बि गुगौली कक्षा दसमा पढने खुरहुरिया गा बि स बनगाई बस्ने पदुमचारी पासी को 17 बर्षिय छोरी 2073 असोज 1 गते साझ घरमै रहेको ट्रक्टर ग्यरेजमा गुइठो लिन जादा गोमन सर्प टोकेको थियो। औषधी को लागी गोरूसिञ्गे लैजादा त्यहा प्राथमिक उपचार गरी बुटवल पठाउदा बाटैमा मृत्यु भएको हो ।भनी स्थानीय मनबहाल यादव ले जानकारी दिनु भएको हो।
Facebook Comments Box