प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं : प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयक अन्तरगत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा विभिन्न ४ मन्त्रालयका बजेट शिर्षकमाथि छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ। आज युवा तथा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

लुम्बिनीमा संकलित विभिन्न देशका मुद्रा साटियो

लुम्बिनी विकास कोषले दानवापत संकलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ। कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

योग दिवसमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन योग आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवस का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

यी प्रदेशमा आज मध्यमदेखि अधिक वर्षा

काठमाडौं : देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष जुन २१ तारिखमा विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र संघको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

हवाइ इन्धनको भाउ घट्यो

काठमाडौं : सरकारले हवाइ इन्धनको भाउ घटाएको छ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ। अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनमा साबिकको मूल्यमा प्रति किलोलिटर २०० अमेरिकी…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

सन् २०२२ मा मोजाम्बिकमा एचआईभी एड्सबाट ४८ हजार मानिसको मृत्यु

एजेन्सी : मोजाम्बिकमा गत वर्ष एचआइभी एड्ससम्बन्धी जटिलताका कारण करिब ४८ हजार व्यक्तिको मृत्यु भएको छ। यद्यपि, यो सङ्ख्या सन् २०२१ मा ५० हजारभन्दा बढी रहेको मोजाम्बिकका अधिकारीहरूले बताएका छन्। मोजाम्बिकको राष्ट्रिय एड्स परिषद्का कार्यकारी सचिव फ्रान्सिस्को…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

स्रोत नखुलेको ३३ लाख ५० हजार रुपैयाँसहित एक पक्राउ

काठमाडौं : नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

समाजवादी मोर्चामा सहभागी नगराइएकोमा बाबुरामको असन्तुष्टि

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चामा आफूहरूलाई समावेश नगराएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार साँझ ट्वीट गरी उनले दुई वर्षअघिदेखि समाजवादी केन्द्रको अवधारणा ल्याउने आफूहरूलाई जानकारी नै नदिई मोर्चा गठन गरेको भन्दै असन्तुष्टि…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

घुससहित तीन कर्मचारी पक्राउ

झापा : सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिँदै गर्दा उपसचिवसहित तीनजनालाई रंगेहात पक्राउ गरिएको छ। ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक झापाका आयोजना व्यवस्थापक उपसचिवसरहका कर्मचारी हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 16 17 18 19 20 52