चीनको गैरबजार नीतिविरुद्ध छ राष्ट्र एकजुट

काठमाडौँ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान र न्यूजिल्यान्ड लगायत ६ देशले आर्थिक दबाब र गैरबजारमुखी नीतिलाई रोक्नको लागि हालै गरेको संयुक्त घोषणा विश्व व्यापारको संरक्षण र आफ्ना नागरिकहरूको जीविकोपार्जन रक्षातर्फको महत्त्वपूर्ण कदम हो। यो एकीकृत…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत बनाइएको चिनियाँ राजदूत दाबी , ऋण हाे की अनुदान सरकार अलमल

पोखरा । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको दाबी गरेका छन्। बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेपछि आयोजित कार्यक्रममा राजदूत सोङले पोखरा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

योग नेपालको अमूल्य सम्पत्ति हो, पाठ्यक्रममा समावेश हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् । यो विषय प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

९ जना पूर्वउपकुलपतिको ठहर, शैक्षिक संस्थाको आपराधिक कामलाई सरकारले नै प्रोत्साहन गर्‍याे

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका नौ जना पूर्वउपकुलपतिहरूले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेहरूको मुद्दा सरकारले फिर्ता लिएकोमा आपत्ति जनाएका छन् । आज बुधवार एक विज्ञप्ति निकालेर पूर्वउपकुलपतिहरूले उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय परिसरमै कुटपिट गर्नेहरूलाई संरक्षण गरेको र ज्यान…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

चार प्रतिशत बालबालिकामा दृष्टिदोष

काठमाडौं : नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन्। आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ। अर्विसको आर्थिक सहयोगमा संघले सञ्चालन गरेको उक्त…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

बेलुका टिल्ल खाएर भोलिपल्ट बिहान योग गर्नुको औचित्य छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन बाहिर रहेर योग गर्नुको औचित्य नभएको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित प्रवचन कार्यक्रममा बोल्दै ओलीले योग र मान्छेको आचरण फरक दिशामा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्नुपर्छ : महेश बर्तौला

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदारसरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा,…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

एसइईको नतिजा असार तेस्रो साता, सार्वजनिक गर्न बोर्डले माग्यो आवेदन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट

काठमाण्डौ – सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय गरेको छ । फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय सरकारले गरेको…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

आज जुन २१ तारिख अर्थात् वर्षको सबैभन्दा लामो दिन

काठमाण्डौ – आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो । जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा…

कपिलवस्तु टाइम्स

३ वर्ष अगाडि

1 15 16 17 18 19 52