काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ। बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। यो बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुनेछ।…
काठमाडौं : प्रदेश र स्थानीय तहले ध्यान नपुर्याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय…
काठमाडौं : आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफनो पहिलो वार्षिकोत्सव मनाउँदैछ। रास्वपाले बालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ। पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको रास्वपाले जनाएको…
काठमाडौं : संघीय संसद्ले नयाँ अभ्यास थालनी गरेको छ। प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा संघीयसंसद्को तल्लो सदन प्रतिनिधिसभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको छ। मंगलबार सवारी दुर्घटनामा दिवंगत भएका भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा…
काठमाडौं : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भूभागमा…
काठमाडौं : थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २४ औँ स्मृति दिवस मनाइँदैछ। दिवसका अवसरमा बिहीबार काठमाडौं, मकवानपुरको हेटौंडा र पालुङमा कार्यक्रम गरिँदैछ। रुदाने, जसरु, रापसरु, स्वरूपेजस्ता उपनामले परिचित विष्ट २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च…
काठमाडौं : नेपाल आयल निगमले इन्धनको भाउ घटाएसँगै हवाइ यात्राको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार हवाइ यात्राको भाडा घटाएको हो। क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा ५४०…
काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । महानगर प्रमुख बालेन साहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध…
विराटनगर : २० तोला सुन र ३६ तोला चाँदी चोरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्। मोरङ अदालतले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ परेका तीन जनालाई…
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ। ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने…